धनगढीका पत्रकार ओझालाई कोरोना संक्रमण पुष्टि
- Eraibar
- २०७७ आश्विन २८, बुधबार १५:१२
- 7 Shares

धनगढी, असोज २८ (ई-रैवार)
धनगढीका पत्रकार सीताराम ओझालाई कोरोना संक्रमण पुष्टि भएको छ। खवर कुञ्जका अध्यक्ष समेत रहेका पत्रकार ओझालाई संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ओझालाई संक्रमण पुष्टि भएको खवर कुञ्जका मुख्य प्रवन्धक प्रदिप पाठकले जानकारी दिए का छन ।
संक्रमण पुष्टि भएपछि उनलाई आईसोलेसनमा राख्ने तयारी भईरहेको छ। संक्रमण पुष्टि भए पनि उनलाई कुनै लक्षण भने देखाएको छैन् ।
यससंगै सुदुरपश्चिम प्रदेशमा ५ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्