April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

न घर लिपपोत, न गाउँमा चहलपहल

न घर लिपपोत, न गाउँमा चहलपहल

दुर्गा देवकोटा टीकापुर, कार्तिक ३ (ई-रैवार) विगतका दशैँमा टीकापुर नगरपालिका–४ बाघमाराकी खेमा शर्माको घर घटनास्थापनाअघि लिपपोत गरेर चिटिक्क हुन्थ्यो। यस वर्ष कोरोना महामारीको त्रासले उहाँलाई दशैँ मनाउन मन लागिरहेको छैन।‘‘समय सबैभन्दा बलवान छ। हामीले समय र परिस्थितिलाई पछ्याउँदै हिड्नुपर्छ’’, शर्माले भने, ‘‘यो बेला कोरोना भाइसर सङ्क्रमणले सबैतिर आक्रान्त पारेको छ। कोरोनाको प्रभाव र सरकारको आग्रहअनुसार…

दार्चुलामा एक जना पक्राउ : १ करोड ५७ लाख ५९ हजार बराबरको अवैध यार्सागुम्बा बरामद

दार्चुलामा एक जना पक्राउ : १ करोड ५७ लाख ५९ हजार बराबरको अवैध यार्सागुम्बा बरामद

दार्चुला, कार्तिक २ (ई-रैवार) दार्चुला प्रहरीले एक जनालाई अवैध यार्सागुम्बा सहित पक्राउ गरेको छ । दार्चुलाको महाकाली नगरपालिका-४ पुलघाटस्थित सडकबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको १७ किलो ५ सय १० ग्राम अवैध जडिबुटी यार्चागुम्बा सहित एक जना पक्राउ परेका  हुन । । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी…

  • कञ्चनपुरको शुक्लाफाँटामा भाउजुको हत्या गर्ने देवर प्रहरीद्वारा सार्वजनिक

    कञ्चनपुरको शुक्लाफाँटामा भाउजुको हत्या गर्ने देवर प्रहरीद्वारा सार्वजनिक

    महेन्द्रनगर, कार्तिक २ (ई-रैवार) कञ्चनपुरमा भाउजुको हत्या गर्ने देवरलाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्लाफाँटा नगरपालिका ८ की कलावति खुनाको हत्या आशंकामा पक्राउ परेको मान सिह खुनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कञ्चनपुरमा...

  • कनरी पार्कको उद्घाटन : सर्वसाधारणलाई खुला

    कनरी पार्कको उद्घाटन : सर्वसाधारणलाई खुला

    धनगढी, कार्तिक २ (ई-रैवार)  धनगढी उप–महानगरपालिका वडा नं १५ मा स्थापना गरिएको कनरी पार्क आईतबार उद्घाटन गरिएको छ । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले पार्कको उद्घाटन गरेका हुन । धनगढी उप–महानगरपालिका वडा नं १५ मा...

  • धनगढी जुगेडा असई हत्या प्रकरणमा ११ जना शंकास्पद पक्राउ

    धनगढी जुगेडा असई हत्या प्रकरणमा ११ जना शंकास्पद पक्राउ

    धनगढी, कार्तिक २ (ई-रैवार)  कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले ११ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्यस क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका...

  • सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ३८ जनामा कोरोना पुष्टि

    सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ३८ जनामा कोरोना पुष्टि

    धनगढी, कार्तिक २ (ई-रैवार) सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घन्टामा ४ सय ६४ जनाको पीसीआर परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक...

  • डोटी अस्पतालको प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि

    डोटी अस्पतालको प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि

    डोटी, कार्तिक २ (ई-रैवार)  डोटी अस्पतालको प्रयोगशालामा आज थप ७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २सय  ५५ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको हो । जिल्ला अस्पताल डोटीका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले ...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

    डडेल्धुरा, कार्तिक २ (ई-रैवार)  जिल्ला अस्पताल डडेल्धुराको प्रयोगशालामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ६२ पीसीआर परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालले...