April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

कञ्चनपुरमा टायर पड्किएर दुर्घटना हुँदा एकको मृत्यु

कञ्चनपुरमा टायर पड्किएर दुर्घटना हुँदा एकको मृत्यु

कञ्चनपुर चैत्र ४(ई-रैवार) कञ्चनपुरमा टायर पड्किएर वीङ्गर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अन्य ६ जना घाइते भएका छन्। बुधबार बिहान ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ गुलरियामा महेन्द्रनगरबाट धनगढी आउँदै गरेको म १ ज २४३ नम्बरको वीङ्गर दुर्घटना भएको हो। मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ बस्ने ७७ वर्षीया मन्दिरा देवी पन्त रहेको प्रहरीले…

सुदूरपश्चिममा डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप दिइयो

सुदूरपश्चिममा डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप दिइयो

धनगढी, चैत्र ३ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा बितेको दुई महिनामा झण्डै डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार गत माघ र फागुन महिनामा यहाँका नौवटै जिल्लामा एक लाख ४९ हजार ५ सय ७९ लाई कोरोनाविरुद्धको खोप लगाइएको हो। पहिलो चरणमा यहाँ कारोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव बाहन र एम्बुलेन्समा…

  • डोटीमा चार प्रकारका व्यक्तिलाई निःशुल्क उपचार

    डोटीमा चार प्रकारका व्यक्तिलाई निःशुल्क उपचार

    डोटी,चैत्र ३ (ई-रैवार) जिल्ला अस्पताल डोटीमा चार प्रकारका व्यक्तिको निःशुल्क स्वास्थ्य उपचार हुने भएको छ। निःशुल्क स्वास्थ्य उपचार सेवा दिन थालेपछि अस्पतालमा अहिले ज्येष्ठ नागरिक, एकल महिला, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिको चाप बढ्न थालेको अस्पताल व्यवस्थापन समितिका...

  • दार्चुलामा ढुङ्गा लागेर एकको मृत्यु

    दार्चुलामा ढुङ्गा लागेर एकको मृत्यु

    दार्चुला, चैत्र २ (ई-रैवार) दार्चुलामा ढुंगा लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–८ थक्तोली बस्ने ४५ बर्षिय वीर राम टमाटा भएको हो । मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–८ थक्तोली बस्ने ४५ बर्षिय वीर राम टमाटा रहेको जिल्ला प्रहरी...

  • कञ्चनपुरमा वन अतिक्रमण बढ्दै

    कञ्चनपुरमा वन अतिक्रमण बढ्दै

    कञ्चनपुर, चैत्र २ (ई-रैवार) कञ्चनपुरमा पछिल्लो केही समययता वन अतिक्रमण बढ्दै गएपछि सरोकारवाला निकाय वन क्षेत्र खाली गराउन अग्रसर भएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरले मातहतका छ वटा सव-डिभिजन वन कार्यालयलाई परिपत्र गरी पछिल्लो समय वन अतिक्रमण बढ्दै गएकोप्रति चासो...

  • डोटीमा बँदेलको समूहले गहुँबाली सखाप पार्दै

    डोटीमा बँदेलको समूहले गहुँबाली सखाप पार्दै

    डोटी,चैत्र १ (ई-रैवार)   डोटी जिल्लाका ग्रामीण क्षेत्र तथा सदरमुकाम आसपासका क्षेत्रमा जङ्गली बँदेलेको समूहले पाक्न लागेको गहुँबाली खाएर नोक्सान गर्न थालेको छ । राति तथा दिउँसोको समयमा झुण्डमा आउने बँदेलको समूहले पाकेर भित्र्याउने अवस्थामा रहेको गहुँ खेतीमा नोक्सान गर्न थालेपछि...

  • सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको शुल्क घटाउन पाँच विद्यार्थी संगठनको माग

    सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको शुल्क घटाउन पाँच विद्यार्थी संगठनको माग

    धनगढी, चैत्र १ (ई-रैवार)  सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्‍न संकायको शुल्क वृद्धि गरेपछि विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । आईतबार अनेरास्ववियु,नेविसंघ,अखिल क्रान्तिकारी र अखिल छेठौले सयुक्त विज्ञप्ति जारी गर्दै शुल्क तत्काल घटाई विद्यार्थीहरु माथी पर्न गएको आर्थिक भार कम गर्न माग गरेका...

  • अझै खुलेन भन्सार नाका, लुकिछिपी नेपाल प्रवेश गर्ने भारतीय बढे

    अझै खुलेन भन्सार नाका, लुकिछिपी नेपाल प्रवेश गर्ने भारतीय बढे

    कैलाली, चैत्र १ (ई-रैवार)  सरकारले भारतसँग सीमा जोडिएका सिमानाका खुला गर्ने निर्णय गरे पनि कैलालीको सत्ती भन्सार नाका अझै आवतजावतका लागि खुला भएको छैन। नाका नखुल्दा अहिले दैनिक सयौँ भारतीय नागरिक लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन्। खुला सिमानाका कारण नेपाली...