कञ्चनपुरमा टायर पड्किएर दुर्घटना हुँदा एकको मृत्यु
- Eraibar
- २०७७ चैत्र ४, बुधबार १२:०२
- 22 Shares

कञ्चनपुर चैत्र ४(ई-रैवार)
कञ्चनपुरमा टायर पड्किएर वीङ्गर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अन्य ६ जना घाइते भएका छन्।
बुधबार बिहान ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ गुलरियामा महेन्द्रनगरबाट धनगढी आउँदै गरेको म १ ज २४३ नम्बरको वीङ्गर दुर्घटना भएको हो।
मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ बस्ने ७७ वर्षीया मन्दिरा देवी पन्त रहेको प्रहरीले जनाएको छ।
घाइतेको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्