दार्चुलामा ढुङ्गा लागेर एकको मृत्यु
- Eraibar
- २०७७ चैत्र २, सोमबार १२:०१
- 20 Shares

दार्चुला, चैत्र २ (ई-रैवार)
दार्चुलामा ढुंगा लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–८ थक्तोली बस्ने ४५ बर्षिय वीर राम टमाटा भएको हो ।
मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–८ थक्तोली बस्ने ४५ बर्षिय वीर राम टमाटा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए।
सोमबार बिहान ७ बजेतिर दार्चुला-गोकुलेश्वर सडक खण्ड किनारमा गिट्टिको लागि ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेका ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको उनले बताए ।
- ग्रिनेड पड्किदा नेपाली सेनाको मृत्यु, एक घाईते
- सुदुरका पूर्वमुख्यमन्त्री रावलले चलाएको गाडी पस्यो नालीमा
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
-
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३ -
फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
२०८३ असार ४, बिहीबार १०:४६ -
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
२०८३ असार ४, बिहीबार १०:०४ -
इरान-अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले गरे समझदारीपत्रमा हस्ताक्षर
२०८३ असार ४, बिहीबार १०:०८





प्रतिकृया दिनुहोस्