April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

बैतडीको सिगास गाउँपालिकाका सात वडा कार्यालयमा तालाबन्दी

बैतडीको सिगास गाउँपालिकाका सात वडा कार्यालयमा तालाबन्दी

बैतडी, वैशाख ३ (ई-रैवार) सिगास गाउँपालिकाका सात ओटा वडामा तालाबन्दी गरिएको छ। बैतडीको सिगास गाउँपालिकामा रहेका निजि स्रोतका शिक्षकहरुले आन्दोलनका कार्यक्रम अन्तर्गत सात वडा कार्यालयमा तालाबन्दी गरेका हुन । निजि स्रोतका शिक्षकहरुले श्रावण महिनादेखी तलब नपाएको भन्दै २ र ५ नम्बर वडाबाहेकका वडा कार्यालयमा तालाबन्दी गरिएको स्वयंसेवक शिक्षक संघर्ष समिति बैतडीले जनाएको छ। गाउँपालिकाले गाउँपालिका…

बैतडीमा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान

बैतडीमा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान

बैतडी, वैशाख २ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडीमा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान सञ्चालनमा आएको छ। स्वास्थ्य कार्यालयले ‘स्वस्थ जीवनशैली अपनाउने प्रतिबद्धता गरौँ, निरोगी बनौँ, स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ भन्ने नाराका साथ सो अभियान सञ्चालनमा ल्याएको हो। अभियान अन्तर्गत जिल्लामा सरकारी कार्यालयका सबै कर्मचारीको नियमित स्वास्थ्य परीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद…

  • सिमानाकामा नेपालका ११० झन्डा फहराइयो

    सिमानाकामा नेपालका ११० झन्डा फहराइयो

    धनगढी, वैशाख १ (ई-रैवार) कैलालीको मोहनापुरमा राष्ट्रिय झण्डा दिवसको अवसरमा झण्डा फहराइएको छ। युवाहरुले कैलालीको त्रिनगरनाकामा रहेको मोहना पुलमा ११० वटा नेपाली झन्डा लगाएका हुन। धनगढीका युवाहरु स्वफुर्त रुपमा त्रिनगरनाकामा रहेको मोहना पुलमा ११० वटा नेपाली झन्डा लगाएका संयोजक रचित...

  • सुदूरपश्चिममा बिसु र चैतेदसैंको रौनक एकैसाथ

    सुदूरपश्चिममा बिसु र चैतेदसैंको रौनक एकैसाथ

    मेनुका ढुंगाना अछाम, वैशाख १ (ई-रैवार) अछाममा यस पटक नयाँ वर्ष र चैते दसैंको रौनक एकसाथ छाएको छ । यसपालि नयाँ वर्षपछि चैतेदसैं परेकाले दुवै पर्वको रौनकता एकसाथ छाएको हो । नयाँ वर्षको दिन देवर/भाउजू, नन्द/भाउजू र साली/भिनाजुले एकआपसमा सिस्नु लगाएर शुभकामना...

  • भेरी अस्पतालमा कैलालीका एकजना कोरोना संक्रमितको मृत्यु

    भेरी अस्पतालमा कैलालीका एकजना कोरोना संक्रमितको मृत्यु

    बाँके, वैशाख १ (ई-रैवार) भेरी अस्पतालमा कैलालीका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा कैलालीका एकजना कोरोना संक्रमित पुरुषको मंगलबार राति मृत्यु भएको हो । भेरी अस्पताल बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कैलालीको...

  • ‘निर्मला हत्याको अनुसन्धान सकारात्मक बाटोमा छ, छिट्टै नतिजा निस्कन्छ’

    ‘निर्मला हत्याको अनुसन्धान सकारात्मक बाटोमा छ, छिट्टै नतिजा निस्कन्छ’

    काठमाडौं, वैशाख १ (ई-रैवार) प्रहरीले निर्मला पन्त बलात्कार-हत्या प्रकरणको अनुसन्धान सकारात्मक दिशातर्फ अघि बढेको जनाएको छ । कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा साढे दुई वर्ष बितिसक्दा पनि अभियुक्तको पहिचान हुन सकेको छैन । एक दर्जन...

  • सेती प्रादेशिक अस्पतालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, वैशाख १ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा बुधबार ७३ नमूना परीक्षण गर्दा १४ जनामा कोरना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलाली...

  • नयाँ वर्ष तथा बिसु पर्वको अवसरमा मुख्यमन्त्री भट्टद्धारा शुभकामना

    नयाँ वर्ष तथा बिसु पर्वको अवसरमा मुख्यमन्त्री भट्टद्धारा शुभकामना

    धनगढी, वैशाख १ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ‘नयाँ वर्ष तथा बिसु पर्व’ मंगलमय बनोस् भन्दै प्रदेशबासीलाई शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्ष २०७८काे सुरुआति विहानीमा आज शुभकामना सन्देश सार्वजनिक गर्दै मुख्यमन्त्रि भट्टले सम्पूर्ण सुदूरपश्चिमेली दाजुभाई दिदीवहिनीमा सुश्वास्थ्य...

  • कैलाली र कंचनपुरमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

    कैलाली र कंचनपुरमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, चैत्र ३१ (ई-रैवार) सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा आज थप २० जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशाला मंगलबार ४९ नमूना परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिपकुमार...