सिमानाकामा नेपालका ११० झन्डा फहराइयो
- Eraibar
- २०७८ बैशाख १, बुधबार २०:०६
- 8 Shares

धनगढी, वैशाख १ (ई-रैवार)
कैलालीको मोहनापुरमा राष्ट्रिय झण्डा दिवसको अवसरमा झण्डा फहराइएको छ। युवाहरुले कैलालीको त्रिनगरनाकामा रहेको मोहना पुलमा ११० वटा नेपाली झन्डा लगाएका हुन।
धनगढीका युवाहरु स्वफुर्त रुपमा त्रिनगरनाकामा रहेको मोहना पुलमा ११० वटा नेपाली झन्डा लगाएका संयोजक रचित शाहले जानकारी दिएका छन।
भारतबाट नेपाल तर्फ प्रबेश गर्ने बित्तिकै राष्ट्रयता भाव जगाउन पनि मोहना पुलमा नेपाली झन्डा लगाएको बताए । धनगढीका युवाहरुले नयाँ बर्षमा सृजनात्मक कार्यको सुरुवाती गरेको हुन । उनीहरुले पुलको दाँया र बायापट्टि नेपाली झन्डा लगाएका छन् । नेपालमा केही वर्षयता हरेक वर्ष वैशाख १ गते राष्ट्रिय झण्डा दिवस मनाउने प्रचलन छ ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्