भेरी अस्पतालमा कैलालीका एकजना कोरोना संक्रमितको मृत्यु
- Eraibar
- २०७८ बैशाख १, बुधबार १८:४१
- 7 Shares

बाँके, वैशाख १ (ई-रैवार)
भेरी अस्पतालमा कैलालीका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा कैलालीका एकजना कोरोना संक्रमित पुरुषको मंगलबार राति मृत्यु भएको हो ।
भेरी अस्पताल बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका १ का ३७ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति ९ : ५० बजे मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि चैत ३० गते पीसीआर परीक्षण गरिएकोमा सोही दिन उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै भेरी अस्पतालको कोभिड विशेष वार्डमा भर्ना गरिएको उनको उपचारको क्रममा मंगलबार राति मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्