April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

कैलालीमा कांग्रेसको वडा अधिवेशन सुरु

कैलालीमा कांग्रेसको वडा अधिवेशन सुरु

धनगढी, कार्तिक २७ (ई-रैवार) नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कैलालीमा आजदेखि वडा अधिवेशन सुरु भएको छ ।तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो । आजदेखि कैलाली जिल्लाका १२६ वटै वडामा वडा अधिवेशन सुरु हुने पार्टी सभापति नरनारायण शाहले जानकारी दिएका छन्। सभापति शाहले अधिवेशनका लागि सबै वडामा अधिवेशन सफल बनाउन एक हजार ५०१…

पहिराले ज्यान गुमाएका परिवारलाई राहत प्रदान

पहिराले ज्यान गुमाएका परिवारलाई राहत प्रदान

धनगढी, कात्तिक २६ (ई-रैवार) कात्तिक २ गते पहिरोसँगै आएको ढुङ्गा लागेर ज्यान गुमाएकी वडा नं ११ बल्यागडाकी ३६ वर्षीय मन्धरी बलायरको परिवारलाई शिखर नगरपालिकाले राहतस्वरुप रु एक लाख पाँच हजार प्रदान गरेको छ। नगरप्रमुख शीताराम जोशीसहितको टोलीले मृतकको घरमै गएर परिवारलाई उक्त रकम हस्तान्तरण गरेकोे हो। नगरपालिकाका तर्फबाट रु एक लाख र नगरपालिकाका लेखा अधिकृत…

  • नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन भोलीदेखि हुने

    नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन भोलीदेखि हुने

    धनगढी, कात्तिक २६ (ई-रैवार) नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन शनिबार सुरु हुने भएको छ । नेपाली काग्रेस कैलालीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी दिएको हो । नेपाली कांग्रेस कैलालीको वडा अधिवेशनका लागि तयारी पुरा भएको नेपाली कांग्रेस...

  • सुदूरपश्चिम प्रदेशमा आज थप १८ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशमा आज थप १८ जनामा कोरोना पुष्टि

    धनगढी, कात्तिक २६ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट एक हजार २४ जनाको नमूना परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम...

  • धान खरिदमा उदासिनता देखिएपछि किसान मर्कामा

    धान खरिदमा उदासिनता देखिएपछि किसान मर्कामा

    भजनी, कात्तिक २४  (ई-रैवार) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय टीकापुरले नयाँ धान खरिदमा उदासीनता देखाएपछि कैलालीका किसान मर्कामा परेका छन् । कार्यालयले धान खरिद गर्ने कार्यमा उदासीनता देखाएपछि यहाँका किसान मर्कामा परेका हुन् । नेपाल सरकारले किसानले...

  • एमालेको भविष्य सकियो, आगामी निर्वाचनमा पत्तासाप हुन्छः नेपाल

    एमालेको भविष्य सकियो, आगामी निर्वाचनमा पत्तासाप हुन्छः नेपाल

    डडेल्धुरा कार्तिक २४(ईरैवार) पुर्व प्रधानमन्त्री एबं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदो निर्वाचनमा नेकपा(एमाले)को पत्तासाप हुने बताएका छन् । नेकपा (एमाले) पुरानो अवस्थामा नरहेर अहिले केवल केपी शर्मा ओली गुटमा परिणत भएको बताउदै उनले यस्तो बताएका हुन् ।...

  • हत्या आरोपमा आठजना पक्राउ

    हत्या आरोपमा आठजना पक्राउ

    धनगढी, कार्तिक २४(ई-रैवार) कैलालीको टीकापुरमा चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्यामा संग्लन भएको आरोपमा ५ जना र अन्य...

  • सडक अवरुद्ध हुँदा बाजुराका सात पालिकामा औषधि अभाव

    सडक अवरुद्ध हुँदा बाजुराका सात पालिकामा औषधि अभाव

    बाजुरा, कात्तिक २४ (ई-रैवार) वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ । यहाँका पूर्वी उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिल्ला अस्पतालमा ७०,...

  • चक्कु प्रहारबाट कैलालीमा युवकको हत्या, ४ जना पक्राउ

    चक्कु प्रहारबाट कैलालीमा युवकको हत्या, ४ जना पक्राउ

    कैलाली, कात्तिक २४ (ई-रैवार) कैलालीमा चक्कु प्रहार गरेर एक युवकको हत्या गरिएको छ । इलाका प्रहरी कार्यालय टीकापुर कैलालीका अनुसार गलबार राति चक्कु प्रहारबाट मंगलबार राति भुपेन्द्र बडुवालको मृत्यु भएको हो । मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै...