नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन भोलीदेखि हुने
- Eraibar
- २०७८ कार्तिक २६, शुक्रबार २०:५३
- 10 Shares

धनगढी, कात्तिक २६ (ई-रैवार)
नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन शनिबार सुरु हुने भएको छ । नेपाली काग्रेस कैलालीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी दिएको हो ।
नेपाली कांग्रेस कैलालीको वडा अधिवेशनका लागि तयारी पुरा भएको नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह ‘मनु’ ले जानकारी दिएका हुन ।
कैलाली जिल्लामा १८ हजार २ सय ७३ कृयाशिल सदस्यता रहेको छ । जिल्लाभरी २ हजार ५ सय जना पदमा चयन गरिने नेपाली कांग्रेस कैलालीले सभापती ‘मनु’ ले जानकारी दिए ।
यस अघि भदौ १८ गते हुने भनिएको वडा अधिवेसन क्रियाशील सदस्यको नामावली उपलब्ध नभएको भन्दै स्थगित गरिएको थियो ।
- एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
- महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
- यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
- महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२





प्रतिकृया दिनुहोस्