April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

कांग्रेस सुदूरपश्चिममा ५७ पदका लागि एक सय ८८ जनाको उम्मेदवारी

कांग्रेस सुदूरपश्चिममा ५७ पदका लागि एक सय ८८ जनाको उम्मेदवारी

धनगढी  मंसिर १७(ई-रैवार) नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्तरगत पहिलो पटक प्रदेश अधिबेशन गर्दैछ । पहिलो अधिबेशन संगै काँग्रेस पार्टीमा उत्साहका साथ प्रदेश अधिबेशनमा प्रतिनिधिहरु धनगढी पुगेका छन् । सुदूरपश्चिममा ५७ पदका लागि एक सय ८८ जनाले उम्मेदबारी दर्ता गराएको निर्वाचन अधिकृत बिरबहादुर जेठाराले जानकारी दिए । शुक्रबार निर्वाचान समितिले उम्मेदवारको मनोनयन पत्र दर्ता दिउँसो…

गेटामा गाडीको ठक्करबाट एकजनाको मृत्यु

गेटामा गाडीको ठक्करबाट एकजनाको मृत्यु

धनगढी, मङ्सिर १७ (ई-रैवार) कैलालीको गोदावरी नगरपालिका – १ गेटामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । धनगढी–अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत नगरपालिकाको वडा नं. १ मनहरा पुल नजिक एक जनाको मृत्यु भएको हो । धनगढी–अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत नगरपालिकाको वडा नं. १ मनहरा पुल नजिक एक जनाको मृत्यु भएको हो । नम्बर नखुलेको गाडीले…

  • काँग्रेस सुदूरपश्चिममा दुई बजेदेखी मनोनयन दर्ता

    काँग्रेस सुदूरपश्चिममा दुई बजेदेखी मनोनयन दर्ता

    धनगढी मंसिर १६  (ई-रैवार)  नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशकाे मनाेनयन दर्ता कार्यतालिका फेरिएकाे छ ।प्रथम सुदुर पश्चिम प्रदेश अधिबेशनको सर्ब सम्वतको प्रयासका लागि केही समय परिवर्तन गरिएको हाे । विहान ८ बजेदेखि ११ बजेसम्म मनाेनयन दर्ता कार्यतालिका रहेकाेमाउम्मेदवारको मनोनयन पत्र दर्ता...

  • फाइनल प्रवेशका लागि सुदूरपश्चिमको सम्भावना बलियो

    फाइनल प्रवेशका लागि सुदूरपश्चिमको सम्भावना बलियो

    काठमाण्डौँ, मङ्सिर १५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशले यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौ खेलमा जित निकालेसँगै फाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । प्रतियोगिता अन्तर्ग बुधबार भएको खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेशको सम्भावना बलियो बनाएको हो ।  पाँच खेलमा...

  • कर्णाली  प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

    कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

    सुर्खेत, मङ्सिर १५ (ई-रैवार)   कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी उनले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए । सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले आफूमाथि...

  • कांग्रेस नेतृ सावदद्वारा शुक्लाफाँटा निकुञ्ज पीडितलाई साईकल वितरण

    कांग्रेस नेतृ सावदद्वारा शुक्लाफाँटा निकुञ्ज पीडितलाई साईकल वितरण

    कञ्चनपुर , मंसिर १५ (ई-रैवार्)नेपाल प्रजातान्त्रिक महासंघकी सल्लाहकार एबम नेपाली कांगेस नेतृ ज्योत्सना सावदले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडितलाई साईकल वितरण गरेकी छन । जिल्लाको शुक्लाफाँटा-१२ बस्नेतपुर सिविरमा बस्ने निकुञ्ज पीडितहरुलाई नेतृ सावदले साइकल बितरण गरेेकी हुन । नेतृ सावदद्वारा शुक्लाफाँटा नगरपालिका...

  • जुम्लामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

    जुम्लामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

    कर्णाली (सुर्खेत) मङ्सिर १५ (ई-रैवार) जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका-२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको...