छाङ्गरु तिङ्कर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्न हुने
काठमाडौँ : महाकाली राजमार्गको विकल्पका रुपमा गत वर्षबाट दार्चुलामा निर्माण सुरु भएको घोरेटो बाटो चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । व्यास गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी घोरेटोको निर्माण सुरु गरिएको हो । सरकारले महाकाली राजमार्ग सम्पन्न गर्न लामो समय...






