April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

कैलालीमा तीन दिन अघिको सहमति तोडेर काँग्रेसतर्फ मोडियो माओवादी

कैलालीमा तीन दिन अघिको सहमति तोडेर काँग्रेसतर्फ मोडियो माओवादी

कैलाली : कैलाली जिल्ला समन्वय समिति गठनका लागि बिहीबार नागरिक उन्मुक्ति पार्टी, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भए पनि माओवादी केन्द्रले तीन दिनमै सो सहमति तोडेर नेपाली काँग्रेससँग गठबन्धन गर्ने सहमति गरेको छ । तीन दिनअघि जिल्ला समन्वय समितिको प्रमुखसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टी, उपप्रमुखसहित एक सदस्य नेकपा एमाले र…

जिल्ला समन्वय समिति अछामको प्रमुखमा  कांग्रेसका कुँवर निर्वाचित

जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसका कुँवर निर्वाचित

अछाम : जिल्ला समन्वय समिति अछामको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर निर्वाचित भएका छन् । जिल्ला समन्वय समिति अछामको शनिबार सम्पन्न मतदानमा कुँवरले १२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार दुर्गाप्रसाद भण्डारीले ६ मत प्राप्त गरे । नवनिर्वाचित जिसस प्रमुख कुँवर अछाम साँफेवगर नगरपालिका–८ बाट ३ सय ८५ मत प्राप्त…

  • सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत हुने

    सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत हुने

    धनगढी : सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेश सभामा प्रस्तुत हुने भएको छ । सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ २२ गते हुने सभामुख अर्जुनबहादुर थापाले जानकारी दिएका हुन । प्रदेश सभामा प्रदेश...

  • बैतडीमा दुई जनाको मृत्यु, घटनाबारे अनुसन्धान जारी

    बैतडीमा दुई जनाको मृत्यु, घटनाबारे अनुसन्धान जारी

    बैतडी : बैतडीमा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पाटका अनुसार एक जनाको भिरबाट लडेर मृत्यु भएको छ भने अर्को एक जना मृत फेला परेका हुन् । पाटन नगरपालिका–६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु...

  • कैलालीमा एक जना कैदी हतकडीसहित फरार

    कैलालीमा एक जना कैदी हतकडीसहित फरार

    धनगढी : कैलालीमा एक जना कैदी हतकडीसहित फरार भएका छन् । ईलाका प्रहरी कार्यालय सुखडका अनुसार लागुऔषध मुद्धामा पक्राउ परेका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् । कैलालीको ईलाका प्रहरी कार्यालय सुखडमा लागुऔषध मुद्धामा थुनुवामा रहेका घोडाघोडी नगरपालिका–२,साडेपानीका...

  • एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना छैन : माधव नेपाल

    एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना छैन : माधव नेपाल

    सुर्खेत : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन्। सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताए। अध्यक्ष नेपालले...

  • ‘गर्मी बढ्यो, स्वास्थ्यमा ध्यान दिनू’

    ‘गर्मी बढ्यो, स्वास्थ्यमा ध्यान दिनू’

    टीकारपुर : एक साता यता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।  हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण आजभोलि अन्य समयभन्दा बढी गर्मी महसुस हुन थालेको...

  • कञ्चनपुरमा प्रमुख / उपप्रमुखमै २८ प्रतिशत मत बदर

    कञ्चनपुरमा प्रमुख / उपप्रमुखमै २८ प्रतिशत मत बदर

    कञ्चनपुर: नौ वटा पालिका रहेको कञ्चनपुरमा नगरप्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै २८ प्रतिशतभन्दा बढी मत बदर भएको छ। स्थानीय तहको निर्वाचन सकिएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको तथ्याङ्क हेर्दा २८.६८ प्रतिशत मत पालिकाको नेतृत्व तहको पदमा बदर भएको देखिएको...