April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

बैतडीमा मतदाताको संख्या १ लाख ५१ हजार पुग्यो

बैतडीमा मतदाताको संख्या १ लाख ५१ हजार पुग्यो

बैतडी : बैतडीमा दुई हजार आठ सय आठ नयाँ मतदाता थपिएका छन् । गत असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा ती मतदाता थपिएका हुन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय हाटमा गरी तीन स्थानमा नामावली संकलनको काम थालिएको थियो । जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीका अनुसार…

बाढीको त्रासले कैलालीको भजनीमा सयौँ बिघा जमिन बाँझै

बाढीको त्रासले कैलालीको भजनीमा सयौँ बिघा जमिन बाँझै

टीकापुर :  बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ । हरेक वर्ष बाढी आउने भएकाले भजनीको हुलाकी सडक आसपासका केही जमिन, ३, ५, ७, ८ लगायतका वडामा सयौँ बिघा जमिन बाझो राखिएको किसान बताउँछन् । बाढीको समस्या झेल्दै आएका भजनीका किसानले चैते धान खेती गर्छन् । बर्सातमा अधिकांशका खेत जलमग्न हुने, तलाउजस्तै भरिने…

  • सुब्बादेखि हाकिमसम्म कार्यकक्षमै मदिरामा मस्त

    सुब्बादेखि हाकिमसम्म कार्यकक्षमै मदिरामा मस्त

    सुर्खेत : जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन । बेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको...

  • दुई महिनादेखि अवरुद्ध साँफे-मार्तडी राजमार्ग अझै सञ्चालनमा आएन

    दुई महिनादेखि अवरुद्ध साँफे-मार्तडी राजमार्ग अझै सञ्चालनमा आएन

    बाजुरा : बाजुराको साँफे–मार्तडी राजमार्ग अझै सञ्चालनमा आएको छैन । पहिरोका कारण दुई महिनादेखि अवरुद्ध बन्दै भएको साँफे–मार्तडी राजमार्ग सञ्चालनमा आउन नसकेको हो । असारको पहिलो साताबाट मनसुन सुरु भएसँगै अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गअन्तर्गत पर्ने अम्कोट सडक दुई महिनासम्म सञ्चालन...

  • पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास गर्न सक्दैन- मुख्यमन्त्री भट्ट

    पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास गर्न सक्दैन- मुख्यमन्त्री भट्ट

    डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास गर्न नसक्ने बताएका छन् । मङ्गलबार डोटीको केआइसिंह गाउँपालिकामा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका हुन् ।...

  • कैलालीमा बाघले एकैदिन २१ बाख्रा मार्‍यो

    कैलालीमा बाघले एकैदिन २१ बाख्रा मार्‍यो

    धनगढी : कैलालीमा बाघले एकैदिन २१ बाख्रा मारेको छ । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ कुईने गाउँमा रहेको कालिका सामुदायिक वन नजिक बाघले बाख्रालाई आक्रमण गरी मारे हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रसाद जोशीले सोमबार...

  • सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्दो, सीमाक्षेत्रमा कडाइ

    सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्दो, सीमाक्षेत्रमा कडाइ

    बैतडी : सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा सङ्क्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसका साथै साउन महिनाको दुई साताको सङ्क्रमणदर हेर्दा पनि पहिलोभन्दा दोस्रो...

  • कञ्चनपुरका दुई पालिकामा आज सार्वजनिक बिदा

    कञ्चनपुरका दुई पालिकामा आज सार्वजनिक बिदा

    कञ्चनपुर : राना थारु समुदायको तीज पर्वका अवसरमा कञ्चनपुरका दुई पालिकामा सार्वजनिक बिदा दिइएको छ । राना थारू समुदायको तीज विर्सजन हुने दिन आज साउन १५ गतेका दिन बेलौरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।...

  • चितुवाको छालासहित कञ्चनपुरमा दुईजना पक्राउ

    चितुवाको छालासहित कञ्चनपुरमा दुईजना पक्राउ

    कञ्चनपुर : कञ्चनपुरमा चितुवाको छालासहित दुईजना पक्राउ परेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–३, देखतभुलीबाट उनीहरू लाई पक्राउ गरेको हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा डडेलधुराको अमरगढी नगरपालिका–३, काडे घर भएकी ४० वर्षीया मालती मल्ल (सेठ्ठी) र अमरगढी–२, जोसिना घर भएका...