कैलालीमा बाघले एकैदिन २१ बाख्रा मार्यो
- Eraibar
- २०७९ श्रावण १७, मंगलवार २०:४९
- 33 Shares

धनगढी : कैलालीमा बाघले एकैदिन २१ बाख्रा मारेको छ । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ कुईने गाउँमा रहेको कालिका सामुदायिक वन नजिक बाघले बाख्रालाई आक्रमण गरी मारे हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रसाद जोशीले सोमबार साँझ बाघको आक्रमणमा परि स्थानीयका २१ वटा बाख्रा मारेको बताएका हुन।
प्रहरी नायव उपरीक्षक जोशीले कालिका सामुदायिक वनको सरंक्षण क्षेत्र भित्र घरबाट बाख्रा चराउन लगेको अवस्थामा बाघले बाख्रा मारेको जानकारी दिए।
उनका अनुसार कुईने बस्ने धर्म राज मिजारका ६ वटा खसी र ४ वटा बाख्रा, नविन बडुवालका ४ बोका र ४ बाख्रा, पहिला बिटालुका २ वटा बाख्रा, सावित्रा बडुवालको १ बाख्रा गरि २१ वटा बाख्रा बाघले मारेको हो।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्