दार्चुलामा डेङ्गुका बिरामी ह्वात्तै बढे, अस्पतालका शय्या भरिभराउ
दार्चुला : दार्चुलामा डेङ्गुका बिरामी ह्वात्तै बढेका छन् । भदौ पहिलो साताबाट डेङ्गुका बिरामी बढेपछी अस्पतालका शय्या भरिभराउ भएका छन् । जिल्ला अस्पताल दार्चुलाका डा. आदर्श लिम्बूका अनुसार भदौ पहिलो सातादेखि २२ गतेसम्म २८ जना डेङ्गुका बिरामी पुगेका छन् ।...






