प्रकृतिको अनुपम उपहार ‘खप्तड’
सुदूरपश्चि : सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड हरेक मौसममा अवलोकन गर्न सकिने प्राकृतिले सुशोभित क्षेत्र हो । भू–स्वर्गको उपमा पाएको खप्तडलाई स्वदेशी एवं विदेशी पर्यटकले प्रकृतिको अनुपम उपहारका रूपमा चित्रण गर्छन् । यहाँको विशाल फाँट हिउँदमा सेताम्मे तथा वसन्त,...






