एक्सरे गर्दा एक बृद्धको पेटमा रक्सीको क्याटर
धनगढी । एक्सरे गर्दा एक बृद्धको पेटमा रक्सीको क्याटर भेटीएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा जवानसिह रोक्कामगरको पेटमा भोड्का रक्सीको खाली सिसी (क्वाटर) भेटिएको हो । सेती प्रादेशिक अस्पतालका अनुसार उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगेका ६१ वर्षीय जमनसिंह रोक्कामगरको...






