जुम्लामा ५० करोडको स्याउ उत्पादन
कर्णाली : स्याउ सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहले ठूलो परिमाणमा स्याउ फलाएका छन् । धेरै किसानले स्याउ टिपेर पनि बिक्री गरी राम्रै आम्दानी...






