February 17, 2026, Tuesday
२०८२ फाल्गुन ५

शिक्षा

उमा पद्मा अक्षय कोषमार्फत एसईईमा उत्कृष्ट अंक ल्याउने चार जना विद्यार्थीलाई छात्रवृत्ति

उमा पद्मा अक्षय कोषमार्फत एसईईमा उत्कृष्ट अंक ल्याउने चार जना विद्यार्थीलाई छात्रवृत्ति

धनगढी । डोटीको बोक्टान फुड्सिल गाउँपालिका–१, काटैस्थित श्री कटकटेश्वर माध्यमिक विद्यालयका चार जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। विद्यालयका संस्थापक प्रधानाध्यापक उमाकान्त जोशीद्वारा स्थापना गरिएको उमा पद्मा अक्षय कोष मार्फत एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई छात्रवृत्ति दिइएको हो।चार लाख रुपैयाँको अक्षय कोषमार्फत प्रदान गरिने यो छात्रवृत्ति विद्यालयका विद्यार्थीहरूलाई अध्ययनमा अझ प्रोत्साहन दिने उद्देश्यले स्थापना…

सुदूरपश्चिम प्रदेशबाट एसईईमा ५५ प्रतिशत विद्यार्थी भए ग्रेडेड

सुदूरपश्चिम प्रदेशबाट एसईईमा ५५ प्रतिशत विद्यार्थी भए ग्रेडेड

धनगढी । सुदूरपश्चिम प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा ५५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । सुदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ३२ हजार ९३० विद्यार्थी ग्रेडेड भएका हुन् । परीक्षामा सहभागी २६ हजार ८७४ जना ननग्रेडेड भएका छन् । ननग्रेड भएका विद्यार्थीका लागि साउन २९ देखि मौका परीक्षाको व्यवस्था…

  • एसइईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड

    एसइईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको केही बेरअघि बसेको बोर्ड बैठकको निर्णयअनुसार रिजल्ट प्रकाशित गरिएको हो । योपटक शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा नतिजामा केही ढिलाइ भएको छ ।यसवर्षको एसइईमा...

  • एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक हुने

    एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक हुने

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्नेगरि तयारी गरेको छ । एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । बोर्डले नियमित तालिका अनुसार असारको पहिलो साता एसईईको नतिजा सार्वजनिक हुनुपर्ने...

  • विद्यालय शिक्षा विधेयक: सहमति एउटा, प्रतिवेदन अर्कै

    विद्यालय शिक्षा विधेयक: सहमति एउटा, प्रतिवेदन अर्कै

    काठमाडौँ । संसदीय उपसमितिले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिलाई जेठ ४ गते बुझाएको विद्यालय शिक्षा विधेयक २०८० को प्रतिवेदनले शिक्षकसँग भएका सहमतिविपरीत प्रतिवेदन तयार पारेको भन्दै नेपाल शिक्षक महासंघले असहमतिको बुँदामा मन्त्रालयसँग छलफल अघि बढाएको छ। महासंघकी सहअध्यक्ष नानुमाया...

  • ५२ वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढिरहेकी वडासदस्य

    ५२ वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढिरहेकी वडासदस्य

    कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुने रहेछ। यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले।  बाउन्न वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन्। गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर...

  • कक्षा १२ को परीक्षा सर्‍यो, वैशाख २१ देखि हुने

    कक्षा १२ को परीक्षा सर्‍यो, वैशाख २१ देखि हुने

    काठमाडौँ । यही वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा सरेको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार वैशाख २१ गतेदेखि हुने भएको छ। मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा सार्ने निर्देशन दिएपछि वैशाख २१ गतेदेखि गर्ने निर्णय भएको...