October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

प्रदेशको राजधानी र नामाकरण मुख्य उपलब्धीः मुख्यमन्त्री भट्ट

प्रदेशको राजधानी र नामाकरण मुख्य उपलब्धीः मुख्यमन्त्री भट्ट

धनगढी फागुन ६ (ई-रैवार) सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको नामकरण र राजधानी तोक्नु प्रदेश सरकारको मुख्य उपलब्धी भएको बताएका छन् । मंगलबार कैलालीको चुरे गाउँपालिका–६ स्थित बयलामा मेलकट्टेश्वर माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुुन् । सरकारको दुईवर्षे कार्यकालको समिक्षा गर्दै उनले सरकारले संघीयताको जग बसाउने काम गरेको बताए । ‘हामीले…

पूर्वसभामुख महरालाई अदालतको सफाई

पूर्वसभामुख महरालाई अदालतको सफाई

काठमाण्डौ फागुन ५(ई-रैवार) संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले उक्त दिन महरा आफ्नो कोठामा नआएको बयान दिएपछि अदालतले मुख्य आधार यसैलाई बनाएर महरालाई सफाइ दिएको हो। महराले पनि उक्त दिन रोशनीको कोठा तीनकुने नगएको बयान दिएका थिए। ‘उनी (महरा)…

  • महराको मुद्दामा अन्तिम सुनुवाई सोमबार हुने

    महराको मुद्दामा अन्तिम सुनुवाई सोमबार हुने

    काठमाण्डौ फागुन ४(ई-रैवार) निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाई सकिए पनि सोमबार मात्रै फैसला सुनाइने भएको छ। महरामाथि बलात्कार उद्योग कसूर सम्बन्धि लागेको मुद्दामाथि काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो। तर समय अभावका कारण फैसला सुनाउने काम...

  • प्रदेश सरकारले ल्याएको विधेयक संशोधन गर्न पत्रकार महासंघको माग

    प्रदेश सरकारले ल्याएको विधेयक संशोधन गर्न पत्रकार महासंघको माग

    धनगढी फागुन ४(ई-रैवार) नेपाल पत्रकार महासंघले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको रेडियो, एफएम तथा टेलिभिजन व्यवस्थापन सम्बन्धी विधेयक संशोधनको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले विधेयकमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी आएका बुँदा हटाउन माग गर्दै...

  • मुख्यमन्त्रीलाई महोत्सवको उद्घाटनमा नबोलाउन चेतावनी

    मुख्यमन्त्रीलाई महोत्सवको उद्घाटनमा नबोलाउन चेतावनी

    दिपायल माघ २९ (ई–रैवार) सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई महोत्सवको उद्घाटनमा नबोलाउन डोटीका पाँचवटा संगठनले चेतावनी दिएका छन् । डोटी चेम्बर अफ कमर्शको आयोजनामा फागुन १ गतेबाट दिपायलमा शुरु हुने ‘प्रादेशिक महोत्सव’को उद्घाटन मुख्यमन्त्री भट्टले गर्ने कार्यक्रम छ । सो महोत्सवमा...

  • मुख्यमन्त्री भट्टका सवारी चालक ठगीमा सक्रिय

    मुख्यमन्त्री भट्टका सवारी चालक ठगीमा सक्रिय

    धनगढी माघ २९(ई-रैवार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालक धन्दामा सक्रिय रहेको खुलेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सवारी चालक किसन सिजापती(पञ्जाबी) नक्कली प्रहरी निरिक्षक बनेर धनगढीमै ठगी धन्दामा सक्रिय रहेको खुलेको हो। माघ २ गते धनगढी उपमहानगरपालीका वडा...

  • सिन्धुपाल्चोकमा कोरोना नभएको पुष्टि

    सिन्धुपाल्चोकमा कोरोना नभएको पुष्टि

    सिन्धुपाल्चोक माघ २९(ईरैवार) सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए। उनका अनुसार...

  • अमेरिकाविरूद्ध नेपालको कीर्तिमान

    अमेरिकाविरूद्ध नेपालको कीर्तिमान

    काठमाडौं माघ २९ (ई-रैवार) नेपालले अमेरिकालाई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३५ रनमा अलआउट गर्दै विश्व कीर्तिमान बराबर गरेको छ । आईसीसी विश्वकप क्रिकेट लीग–२ को त्रिकोणीय श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकामाथि कीर्तिमानी जित हात पारेको हो । कीर्तिपुरमा अमेरिकालाई सबैभन्दा कम...

  • चार किलो ८ सय ग्राम चरेश सहित २ जना प्रकाउ

    कञ्चनपुर : कञ्चनपुरको पुर्नवास नगरपालीका ११ शान्ती पुनर्स्थापना केन्द्र नजिकै ४ किलो ८ सय ग्राम चरेश सहित २ जना प्रकाउ परेका छन । सोमवार धनगढी बजारबाट दक्षिण भारतको सिमा नाका गौरीफण्टा तर्फ शंकास्पद रुपमा गई रहेको अवस्थामा प्रहरी चौकी त्रिनगरबाट...