October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

प्रधानमन्त्री अस्पताल भर्ना

प्रधानमन्त्री अस्पताल भर्ना

काठमाण्डौं चैत्र १४(ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहिबार राति त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको र साँझसम्म डिस्चार्ज हुने बताए। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएका उनको स्वास प्रस्वासमा समस्या आएको अस्पताल स्रोतले बतायो।

पाँच महिनासम्म औषधि अभाव नहुने

पाँच महिनासम्म औषधि अभाव नहुने

काठमाडौं चैत्र १३(ई-रैवार) नेपाली औषधि उत्पादकले स्वदेशमा उत्पादन हुने औषधिको अभाव हुन नदिने बताएका छन्।  आगामी पाँच महिनालाई पुग्ने औषधि र कच्चा पदार्थ भण्डारण गरेर राखिएकाले औषधिको अभाव नहुने उत्पादकले बताएका हुन्। आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँदै नेपाल औषधि उत्पादक संघका महासचिव विपलव अधिकारीले भने, ‘बजारमा अहिले औषधिको अभाव छैन। हामी औषधि अभाव हुन दिन्नौ।’ कोरोना…

  • कोभिड–१९ बाट मृत्यु हुने २२ हजार नाघे

    कोभिड–१९ बाट मृत्यु हुने २२ हजार नाघे

    धनगढी चैत्र १३(ई-रैवार) नोवेल कोरोनाभाईरस(कोभिड–१९)का कारण मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ । बिहिबार साँझसम्म २२ हजार ६९ जनाको मृत्यु भईसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । मृत्यु हुने सबैभन्दा बढी ईटालीका छन् । ईटालीमा बिहिबार साँझसम्म सातहजार पाँच...

  • कोरोना जोखिम घटाउन सडकमा किटनाशक औषधि

    कोरोना जोखिम घटाउन सडकमा किटनाशक औषधि

    धनगढी चैत्र १३(ई-रैवार) धनगढी उप–महानगरपालिकाले कोभिड– १९ रोकथामका लागि धनगढी बजार क्षेत्रका सडकमा किटनाशक औषधि छर्किन सुरु गरेको छ। बिहीबार चौराहादेखि मनहेराको पेटो«ल पम्म र हसनपुर राष्ट्रबैंक चोकदेखि धनगढी उप–महानगरपालिकाको गेटसम्म औषधि छर्किने काम गरिएको छ। धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर...

  • आइसोलेसनमा छैन ‘पिपिई’ सेट

    आइसोलेसनमा छैन ‘पिपिई’ सेट

    बाजुरा चैत्र १३(ई-रैवार) बाजुरामा कोभिड– १९ का संक्रमित राख्नका लागि स्थापना गरिएका आइसोलेसनमा खटिने स्वास्थ्य कर्मचारीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपिई) पोशाक नभएको पाइएको छ। जिल्लाका पूर्वी उत्तरी क्षेत्रका चार स्थानीय तहका सम्भावित संक्रमितहरुलाई राख्न स्थापना गरिएको कोल्टी प्राथामीक...

  • सुदूरपश्चिम सरकारले कोरोना व्यवस्थापनमा साढे ११ करोड छुट्यायो

    सुदूरपश्चिम सरकारले कोरोना व्यवस्थापनमा साढे ११ करोड छुट्यायो

    धनगढी चैत्र ११(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणकालागि साढे ११ करोड बजेट छुट्याएको छ । मंगलवार बसेको प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गरेका निर्णय भिडियोमार्फत सार्वजनिक गर्दै सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले विश्वव्यापी...

  • भारतबाट अन्तिम पटक नेपाल प्रवेश गर्न दिइने

    भारतबाट अन्तिम पटक नेपाल प्रवेश गर्न दिइने

    काठमाण्डौँ चैत्र ११(ई-रैवार) सरकारले भारतबाट नेपाल आउने नेपालीहरुलाई प्रवेशको अन्तिम अवसर दिने भएको छ। उनीहरुलाई १४ दिनको क्वारेन्टाइनमा अनिवार्य राख्ने गरी आज जम्मा भएका नेपालीहरुलाई नेपाल प्रवेशको अनुमति दिइने अर्थमन्त्री युवाराज खतिवडाले बताए उनीहरुलाई प्रदेश र स्थानीय सरकारको समन्वयमा क्वारेन्टाइनमा...

  • आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, कारण पुष्टि हुन बाँकी

    आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, कारण पुष्टि हुन बाँकी

    चितवन चैत्र ११(ई-रैवार) भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च अधिकारीले जानकारी दिए । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको...

  • बैंकका सीमित शाखा खुल्ला हुने, अत्यावश्यक कारोबार नरोकिने

    बैंकका सीमित शाखा खुल्ला हुने, अत्यावश्यक कारोबार नरोकिने

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाको सीमित शाखा खुला हुने भएको छ । राष्ट्र बैंकका अधिकारी र नेपाल बैंकर्स संघका पदाधिकारीहरुको अनौपचारिक छलफलले लकडाउनको समयमा पनि बैंकिङ कारोबार सूचारु गर्न सीमित शाखाहरु खुला गर्ने निर्णय गरेको हो । नेपाल बैंकर्स...