October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

डोटीमा २५७ जनाको ‘थ्रोट स्वाब’ परिक्षणको रिपोर्ट नेगेटिभ

डोटीमा २५७ जनाको ‘थ्रोट स्वाब’ परिक्षणको रिपोर्ट नेगेटिभ

डोटी चैत्र ३०(ई-रैवार) गत बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डोटीबाट तीन सय ३० जनाको थ्रोट स्वाब संकलन गरेर कोभिड–१९ को परिक्षणका लागि काठमाण्डौं लगेको थियो । जसमध्ये दुईसय ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले तीन सय ३० जनामध्ये दुई सय ५७ जनाको रिपोर्ट आएको र जसमा कोभिड–१९ को…

मुस्लिम धार्मिक सभामा आएका तीनजना भारतीयमा कोरोना

मुस्लिम धार्मिक सभामा आएका तीनजना भारतीयमा कोरोना

वीरगञ्ज चैत्र ३०: पर्साको वीरगञ्जमा तीनजना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो…

  • धनगढी उप–महानगरद्वारा धमाधम राहत वितरण

    धनगढी उप–महानगरद्वारा धमाधम राहत वितरण

    धनगढी चैत्र २९(ई-रैवार) धनगढी उप–महानगरपालिकाले लकडाउनका कारण दैनिक जीविका चलाउन गाह्रो भईरहेका बासिन्दालाई धमाधम राहत वितरण गरिरहेको छ । नगरको बिपद ब्यबस्थापन समितिका अनुसार वडाहरुमा वडा स्तरीय राहत वितरण समितिले पठाएको बिवरणका आधारमा दैनिक ज्यादादारी काम गरेर खाने मजदुर, असहाय,...

  • डोटीमा दुई सय ४० जनामा कोभिड–१९ नेगेटिभ

    डोटीमा दुई सय ४० जनामा कोभिड–१९ नेगेटिभ

    डोटी चैत्र २९(ई-रैवार) डोटीमा द्रुतपरिक्षण किटमार्फत नोवेल कोरोनाभाईरस(कोभिड–१९)को परिक्षण गरिएका दुईसय ४० जनाको नतिजा नेगेटिभ आएको छ । जिल्लाका क्वारेन्टाईनमा रहेकाहरुमा शुक्रबार र शनीबार द्रुतपरिक्षण किटमार्फत नमुना परिक्षण गरिएको थियो । जसमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख...

  • सांसद बमद्वारा स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री प्रदान

    सांसद बमद्वारा स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री प्रदान

    धनगढी चैत्र २८(ई-रैवार) सुदूरपश्चिम प्रदेशसभा लेखा समिति सभापति एबं सांसद नन्दाकुमारी बमले कोरोना भाईरसको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षाका लागी आवश्यक पर्ने समाग्री सहयोग गरेकी छन् । सांसद बमले जिल्ला अस्पताल बैतडी, दार्चुला र गोकुलेश्वरका अस्पताललाई स्वास्थ्य समाग्री सहयोग गरेकी हुन्...

  • विवाह व्रतबन्ध गरे कारबाही !

    विवाह व्रतबन्ध गरे कारबाही !

    डोटी चैत्र २८(ई-रैवार) वैशाख आउदैछ । हिन्दु धर्मावलम्बीहरुले वैशाख महिना विवाह तथा व्रतबन्धको महिनाको रुपमा उपयोग गर्छन् । त्यसैले थुप्रैले वैशाख कुरेर बसेका हुन्छन् । तर, यो पटकको वैशाखमा डोटीको जोरायल गाउँपालिका–२ मा भने विवाह तथा व्रतबन्ध गरे कारवाही हुनेभएको...

  • ‘महामारी रोकथाममा सरकार गम्भिर बनेन’

    ‘महामारी रोकथाममा सरकार गम्भिर बनेन’

    धनगढी चैत्र २७(ई-रैवार) नेपाली कांग्रेसको भातृसंस्थाका पूर्वअध्यक्षहरुले सरकार कोभिड–१९को महामारी रोकथाममा गम्भिर नभएको भन्दै आपत्ती जनाएका छन् । नेविसंघ र तरुण दलका पाँचजना पूर्वअध्यक्षहरुले संयूक्त प्रेस विज्ञप्ति निकाल्दै सरकारको आपत्ती जनाएका हुन् । विश्वव्यापी रुपमा कोभिड–१९ को महामारी फैलिएको तीनमहिना...

  • भारतबाट आएका सहित तीनसय तीस जनाको ‘थ्रोट स्वाब’ संकलन

    भारतबाट आएका सहित तीनसय तीस जनाको ‘थ्रोट स्वाब’ संकलन

    डोटी चैत्र २६(ई-रैवार) भारतबाट आएर डोटीका क्वारेन्टाईनमा बसेका र अन्यगरी तीनसय तीसजनाको ‘थ्रोट स्वाब’ संकलन गरेर काठमाण्डौं पठाईएको छ । क्वारेन्टाईनमा बसेका तीनसय पाँचजना र अन्य गरी तीनसय ३० जनाको नोवेल कोरानाभाईरस(कोभिड–१९)को परिक्षणका लागि बुधबार थ्रोट स्वाब संकलन गरिपठाईएको हो...