कोरोना विरुद्ध लड्न भारतले दियो २३ टन औषधि
काठमाण्डौं वैशाख १०(ई-रैवार) भारतले कोभिड-१९ विरुद्ध लड्न नेपाललाई २३ टन औषधि सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बुधबार उक्त परिमाणको औषधि हस्तान्तरण गरेका हुन् । भारतले उपलब्ध गराएको औषधिहरूमा...


