कैलालीमा ५० हजार घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ
धनगढी वैशाख २२(ई-रैवार) कैलालीको एक सामुदायिक वनका अध्यक्षलाई ५० हजार घुससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उदासीपुरस्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बीर्ख धामी घुस रकमसहित पक्राउ परेका हुन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गौरीगंगा नगरपालिका-८...




