नेपालगञ्जमा थप नौ जनामा संक्रमण, वीरगञ्जमा एक
- Eraibar
- २०७७ बैशाख २१, आईतवार १७:१७
- 7 Shares

धनगढी वैशाख २१(ई-रैवार)
आइतबार थप १० जनामा कोभिड १९ देखिएको छ। १० जना सहित नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ। संक्रमित हुनेहरुमा पर्साको वीरगञ्जका ३६ वर्षीय युवक र वाँकी ९ जना नेपालगञ्जका रहेका छन्। वाँकेमा संक्रमित हुनेहरुमा ७ देखि ५८ वर्षभित्रका छन्। उनीहरुको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन्। यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो।
- अब काठमाडौंबाटै अन्य जिल्लाको नागरिकताको प्रतिलिपि, कुन प्रदेशका लागि कुन कार्यालय ?
- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित ५ जनाविरुद्ध किर्ते मुद्दा
- सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
- आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै, दुवैको नजर पहिलो जितमा
- भन्सार छलीका सामानसहित पिकअप बरामद, चालक पक्राउ
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्