October 29, 2026, Thursday
२०८३ कार्तिक १३

मुख्य समाचार

फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित

फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित

काठमाडौँ : फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सम्पन्न खेलमा उज्वेकिस्तानविरुद्ध कोलोम्बियाले ३-१ को जित निकालेको छ। मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा विश्वकपअन्तर्गत समूह ‘के’ को रोमाञ्चक खेलमा उज्वेकिस्तानविरुद्ध कोलोम्बियाले ३-१ को जित निकालेको हो। कोलोम्बिया जामिन्टोन क्यामपाजले खेलको ९० प्लस ९ मिनेटमा तेस्रो गोल गरेका थिए।  यसअघि, उज्वेकिस्तानले गोल गरेपछि कोलोम्बियाले पुन: गोल फर्काउँदै कोलोम्बियाले २-१ को…

रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र

रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र

काठमाडौँ : प्रतिनिधिसभा निर्वाचनमा करिब दुईतिहाइ सिट जितेको रास्वपाले पहिलो पटक राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण तय गर्दै छ । असार ७–९ मा चितवनमा हुने पहिलो महाधिवेशनका लागि रास्वपाले ‘बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र’ को मार्गचित्र अघि सारेको हो । रास्वपाले यसअघि शासन व्यवस्थाप्रति विधानमा उल्लेख गरेको थिएन । पार्टी सहमहामन्त्री तथा सांसद विपिन आचार्य संयोजकत्वको विधान संशोधन…

  • प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

    प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

    काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आजको सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ ।  सिंहदरबारमा बिहान ११ बजे...

  • आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडौँ : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव भएका कारण चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको हो। जसको...

  • महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना

    महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना

    कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको उत्तरतर्फको ड्याम (गाइडबण्ड) पुनर्निर्माणमा शनिबारदेखि नेपाली सेना खटिएको छ। गत वर्ष वैशाखमा सरकारले महाकाली पुल योजनालाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरी गाइडबण्ड निर्माण गरी...

  • यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव

    यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव

    काठमाडौं : नेपाली कांग्रेसले आन्तरिक एकताका लागि संस्थापन इतर समूहलाई सात बुँदे सहमति प्रस्ताव पठाएको छ । पार्टीमा विभिन्न कालखण्डमा विविध प्रकृतिका विवाद र फरक मत प्रकट हुँदै आएको उल्लेख गर्दै भिन्न मतहरु सुरक्षित गर्दै अभिन्न रहेर अघि बढ्न प्रतिबद्ध...