October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

मुख्य समाचार

भारतबाट फर्किएका सुदूरपश्चिमेलीको चिन्ताः ‘अब, परिवार कसरी पाल्ने ?’

भारतबाट फर्किएका सुदूरपश्चिमेलीको चिन्ताः ‘अब, परिवार कसरी पाल्ने ?’

भारतमा मजदुरी गरेर परिवार पाल्ने सुदूरपश्चिमेली युवाहरुका यतिबेलाका साझा कथाहरु हुन् । अहिले सुदूरपश्चिमका गाउँवस्तीहरु व्यक्तीपिच्छे यस्ता तमाम र उस्तैउस्तै प्रकृतिका कथाहरु सुन्न पाईन्छ । डोटी- नवदुर्गा गाउँपालिका–५ डडेल्धुराका शेरबहादुर विक छ वर्षअघि सहज जीवनयापनको खोजी गर्दै सपरिवार भारत भाँसिए । चुहिने घरको छानो कहिल्यै टाल्न सकेनन् । परिवारलाई भरपेट खुवाउन सधैँ हम्मेहम्मे परिरह्यो उनलाई ।…

कोरोना महामारीविच ‘राष्ट्रिय धान दिवस’ मनाईदैं

कोरोना महामारीविच ‘राष्ट्रिय धान दिवस’ मनाईदैं

धनगढी असार १५(ई-रैवार) नेपालमा हरेक वर्ष असार १५ गते ‘राष्ट्रियधान दिवस’ मनाईन्छ । यसवर्ष सोमबार(आज) खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ । विसं २०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । यस वर्ष…

  • सुदूरपश्चिममा आईतवार १९५ जनामा कोरोना संक्रमण

    सुदूरपश्चिममा आईतवार १९५ जनामा कोरोना संक्रमण

    धनगढी असार १४(ई-रैवार) सुदूरपश्चिममा आईतवार थप एकसय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार त्रिभुवन शिक्षण अस्पताल, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरि एकसय ९५...

  • क्वारेन्टीनमा सर्पले टोक्दा उपचारमा भेन्टिलेटर मिलेन

    क्वारेन्टीनमा सर्पले टोक्दा उपचारमा भेन्टिलेटर मिलेन

    धनगढी असार १४(ई-रैवार) क्वारेन्टीनमा बसिरहेको समयमा सर्पले टोकेर बेहोस भएका कैलालीका एक युवाले २४ घण्टाभन्दा बढी समय बित्दापनि उपचारका लागि भेन्टिलेटर पाएका छैनन् । कैलालीबाट नेपालगञ्ज पुग्दा समेत भेन्टिलेटर नमिलेको उनका आफन्तले जनाएका छन् । २२ वर्षिय ती युवक जेठ...

  • विश्वभर कोरोना संक्रमितको संख्या करोड पार, मृतकको संख्या छ लाख नाघ्यो

    विश्वभर कोरोना संक्रमितको संख्या करोड पार, मृतकको संख्या छ लाख नाघ्यो

    धनगढी असार १४(ई-रैवार) विश्वभर नोवेल कोरोनाभाईरस(कोभिड–१९)का संक्रमितको संख्या एककरोड नाघेको छ । वल्र्डोमिटरले शनिवार मध्यरातदेखी संख्या एक करोड देखाएको छ । यो समाचार तयार पार्दा संक्रमतिको संख्या एक करोड ८१ हजारभन्दा बढी छ । जसमध्ये एक चौथाई संख्या ंयूक्त राज्य...

  • सुदूरपश्चिमका ‘कर्णधार’मा कोरोना

    सुदूरपश्चिमका ‘कर्णधार’मा कोरोना

    सुदूरपश्चिमका यिनै कर्णधारहरु कोरोनाभाईरस कोभिड-१९ को संक्रमणको चपेटामा परेका छन् । शनिवारसम्मको संक्रमितहरुको तथ्याङ्कअनुसार  करिब ७६ प्रतिशत युवा उमेर समुहका व्यक्तीहरुमा संक्रमण पुष्टि भएको छ । धनगढी– ‘राष्ट्रिय युवा नीति–२०६६’ले १६ देखि ४० बर्षसम्मको उमेर समुहलाई ‘युवा’ भनि परिभाषित गरेको...

  • ‘ब्रेन ट्यूमर’का बिरामीको उपचार गर्न आर्थिक सहयोग

    ‘ब्रेन ट्यूमर’का बिरामीको उपचार गर्न आर्थिक सहयोग

    जीवन बोहरा जोरायल असार १३(ई-रैवार): सुदुरपश्चिम समाज दक्षिण कोरियाका अभियान्ताहरूले ब्रेन ट्यूमरका बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । जोरायल गाउँपालिका-४ खैगाड निवासी ४५ बर्षीय लक्षी पाली लामो समयदेखि ब्रेन ट्यूमरका बिरामी थिए । उनको आर्थिक अभावले उपचार हुनसकेको...

  • ७७ ओटै जिल्लामा कोरोना संक्रमण, देशभर १२३०९ जना संक्रमित पुगे

    ७७ ओटै जिल्लामा कोरोना संक्रमण, देशभर १२३०९ जना संक्रमित पुगे

    धनगढी असार १३(ई-रैवार) नेपालमा शनिवार  ५ पाँचसय ५४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । योसंगै देशभर संक्रमितको संख्या १२ हजार तिनसय नौ पुगेको छ । अब संक्रमित सबै ७७ जिल्लामा पुष्टि भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...