डोटीमा ५८ जनामा कोरोना संक्रमण, कुलसंख्या चारसय ८१ पुग्यो
डोटी असार १८(ई-रैवार) डोटीमा बिहिबार ५८ जना नयाँ व्यक्तीमा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य कार्यालय डोटीका अनुसार बिहिबार थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै डोटीमा संक्रमितको संख्या चारसय ८१ पुगेको छ। नयाँ पुष्टि भएकाहरुमा...




