October 29, 2026, Thursday
२०८३ कार्तिक १३

मुख्य समाचार

आज नाग पञ्चमी पर्व मनाइँदै : यस्तो छ नाग पूजाको धार्मिक विश्वास

आज नाग पञ्चमी पर्व मनाइँदै : यस्तो छ नाग पूजाको धार्मिक विश्वास

  काठमाडौं, साउन १० (ई-रैवार) श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। सूर्योदयकालमा पञ्चमी तिथि…

ईन्जिनियर कुट्ने अध्यक्षलाई कारबाहीको माग

ईन्जिनियर कुट्ने अध्यक्षलाई कारबाहीको माग

गोमा उपाध्याय डोटी, साउन ९ (ई-रैवार): पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा इन्जिनियर कुट्ने उपभोक्ता समितिका अध्यक्षलाई कारबाही गर्न माग गरेको छ । नेपाली काँग्रेसले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै इन्जिनियर कुट्ने उपभोक्ता समितिका अध्यक्षलाई कारबाही गर्न माग गरेको हो । जिल्ला सचिव नारायण जोशीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा पूर्वीचौकी गाउँपालिकामा कार्यरत ईन्जिनियर शंकरराज खनालमाथि हातपात गालीगलौच जस्तो अमानवीय दुव्र्यवहार…

  • आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ

    आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ

    कञ्चनपुर, साउन ९ (ई-रैवार) कञ्चनपुरको दक्षिणी क्षेत्र अन्तर्गत बेलौरी नगरपालिका ५ का एक पुरुषलाई  आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा नियन्त्रणमा लिइएको छ । विहीबार राति आफ्नै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय बुबालाई प्रहरीले नियन्त्रणमा लिएको...

  • नेपालमा थप १ सय ३३ जनामा कोरोना पुष्टि, मृतकको संख्या ४४ पुग्यो

    नेपालमा थप १ सय ३३ जनामा कोरोना पुष्टि, मृतकको संख्या ४४ पुग्यो

      धनगढी, साउन ९ (ई-रैवार)  मुलुकमा थप १ सय ३३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ३३ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल १८...

  • नेकपाका नेताद्धारा इन्जिनियरमाथि कार्यकक्षमै गालीगलौज सहित हातपात

    नेकपाका नेताद्धारा इन्जिनियरमाथि कार्यकक्षमै गालीगलौज सहित हातपात

      प्रकाश बम डोटी, साउन ९ (ई-रैवार) नेकपा डोटीका नेताले पूर्वीचौकी गाउँपालिकामा कार्यरत इन्जिनियरलाई कुटपिट गरेका छन् । नेकपाका जिल्ला कार्यसमिति सदस्य तथा सरस्वती माध्यमिक विद्यालय सानागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवबहादुर खड्काले गाउँपालिकाका ईन्जिनियर शंकर राज खनालमाथि कार्यालयमै हातपात...

  • निर्मला हत्याको अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन

    निर्मला हत्याको अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन

      काठमाडौं, साउन ८ (ई-रैवार) कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन दिइएको छ ।बलात्कारपछि हत्या गरिएकी बालिकाको विषयमा अनुसन्धान गर्न दुई वर्षपछि प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाक्षेत्रीले दुई डीआईजीलाई निर्देशन दिएका हुन्...

  • भलमन्साको अगुवाईमा रानाथारु समुदायले मनायो तीज

    भलमन्साको अगुवाईमा रानाथारु समुदायले मनायो तीज

    धनगढी, साउन ८ (ई-रैवार) राना थारु समुदायको महत्वपूर्ण चाड तीज पर्व (साबनकी डोला) बिहीबार पश्चिम नेपालका राना समुदायमा सुरु भएको छ । यस चाडमा मिठो मसिनो खाने र छोरी चेलीहरु दाजुभाईको दिर्घायूको लागि ब्रत बस्ने चलन गरेको छ । साबनकी...