October 30, 2026, Friday
२०८३ कार्तिक १४

मुख्य समाचार

नेपाली झण्डा जलाइएको आपत्तिजनक भिडियो युट्युवमा, कारबाहीको माग

नेपाली झण्डा जलाइएको आपत्तिजनक भिडियो युट्युवमा, कारबाहीको माग

  काठमाडौं,  भदौ २ (ई-रैवार) नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको एउटा गीत युट्युवमा आएलगत्तै आलोचित बनेको छ । यो गीतलाई प्रतिबन्धित गरी यसमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताले माग गरेका छन् । ‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो । गीतका…

कोरोना संक्रमणबाट नेपाली कांग्रेसका जिल्ला उपसभापति गिरीको मृत्यु

कोरोना संक्रमणबाट नेपाली कांग्रेसका जिल्ला उपसभापति गिरीको मृत्यु

   काठमाडौं,  भदौ २ (ई-रैवार) नेपाली कांग्रेसका जिल्ला उपसभापतिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नवलपरासीका उपसभापति सुवास गिरीको कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको छ । बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका ३८ वर्षीय गिरीको भेन्टिलेटरमा उपचार भइरहेको थियो। उनको गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान…

  • डोटीमा कोरोना परीक्षण प्रयोगशालाको मूख्यमन्त्री भट्टद्वारा उद्धघाटन

    डोटीमा कोरोना परीक्षण प्रयोगशालाको मूख्यमन्त्री भट्टद्वारा उद्धघाटन

      डोटी, भदौ २ (ई-रैवार) जिल्ला अस्पताल डोटीमा कोरोना परीक्षण प्रयोगशाला उद्धघाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा स्थापना गरिएको प्रयोगशाला मंगलबार बिहान सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरेका हुन् । सुदूरपश्चिम प्रदेशमा अब धनगढी, डडेल्धुरा...

  • पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

      काठमाडौं, भदौ १ (ई-रैवार) पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा ५ सय ८१ जना नयाँ...