November 1, 2026, Sunday
२०८३ कार्तिक १७

मुख्य समाचार

जनता खाद्य सङ्कटमा जहाज मदिरा ढुवानीमा

जनता खाद्य सङ्कटमा जहाज मदिरा ढुवानीमा

  बाजुरा, भदौ १७ (ई-रैवार) जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टी क्षेत्रमा खाद्य सङ्कट भएको २ महिना वितिसक्दा पनि चामल ढुवानी हुन सकिरहेको छैन । खाद्य सङ्कट समाधानका लागि चामल ढुवानी गर्नुपर्नेमा जहाज चार्टर गरेर मदिरा ढुवानी भइरहेको छ । कोराना सङ्कटको समयमा मदिरा तथा सूर्तिजन्य पदार्थ ढुवानीमा रोक लगाएको भएपनि कोल्टी एयरपोर्टमा भने खुलमखुल्ला मदिरा ढुवानी…

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २ सय ५१ पुग्यो

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २ सय ५१ पुग्यो

  काठमाडौं, भदौ १७ (ई-रैवार) पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमणबाट ६ महिला र ६ पुरुषगरी १२ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार मृत्यु हुनेमा चितवनका ५५ र १८ वर्षीया महिला, काठमाडौंका…

  • नेविसंघद्धारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

    नेविसंघद्धारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

      काठमाडौं, भदौ १७ (ई-रैवार)  नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । सरकारले महिनै पिछे पटकपटक पेट्रोलियम पदार्थमा मूल्य मूल्यवृद्धि गरेको भन्दै नेविसंघले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो । नेविसंघले प्रेस बिज्ञप्ती...

  • पाठ्यभार घटाएरै भएपनि शैक्षिक सत्र खेर जान दिँदैनौं : शिक्षामन्त्री

    पाठ्यभार घटाएरै भएपनि शैक्षिक सत्र खेर जान दिँदैनौं : शिक्षामन्त्री

      काठमाडौं, भदौ १७ (ई-रैवार) शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिक सत्र खेर जान नदिने बताएका छन् । सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका पदाधिकारीसँगको भर्चुअल अन्तर्क्रियामा मन्त्री पोखरेलले पाठ्यभार घटाएर भएपनि पूर्व निर्धारित समयावधिभित्रै शैक्षिकसत्र...

  • डोटीको प्रयोगशालामा थप १ जनामा कोरोना संक्रमण पुष्टि

    डोटीको प्रयोगशालामा थप १ जनामा कोरोना संक्रमण पुष्टि

      डडेल्धुरा, भदौ १७ (ई-रैवार) जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय जनाको परीक्षण गरिएकोमा १ जनामा कोरोना पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले पछिल्लो...

  • धनगढीको आइसोलेसनबाट १७ जना कोरोना जितेर घर फर्किए

    धनगढीको आइसोलेसनबाट १७ जना कोरोना जितेर घर फर्किए

      धनगढी, भदौ १७ (ई-रैवार) धनगढीको महिला आइसोलेसन तथा होल्डिङ सेन्टरबाट १७ जना कोरोना जितेर घर फर्किएका छन् । धनगढी उप–महानगरपालिकाले संचालन गरेको महिला होल्डिङ र आइसोलेसन सेन्टरबाट आज १७ जना कोरोना जितेर घर फर्किएका हुन् । भारतबाट फर्किएकाहरुलाई संक्रमण...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि

      डडेल्धुरा, भदौ १७ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई सय ९० जनाको परीक्षण गरिएकोमा १० जनामा कोरोना पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले पछिल्लो...

  • ७० करोड प्रकरण : अख्तियारमा ७ दिनभित्र उपस्थित हुन मिश्रलाई निर्देशन

    ७० करोड प्रकरण : अख्तियारमा ७ दिनभित्र उपस्थित हुन मिश्रलाई निर्देशन

      काठमाडौं, भदौ १७ (ई-रैवार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको हो । अख्तियारले...