नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
काठमाडौं, भदौ १८ (ई-रैवार) नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र २ पुरुष गरी थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु...




