October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

मुख्य समाचार

व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले दियो आदेश

व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले दियो आदेश

काठमाडौं : भक्तपुर जिल्ला अदालतले पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । अदालतले प्रसाईंविरुद्ध म्याद नथपी छाड्न प्रहरीलाई आदेश दिएको हो ।  प्रसाईंलाई अनुसन्धानका लागि सात दिनको थुना म्याद माग गर्दै सोमबार अदालतमा पेस गरिएको थियो । अदालतले म्याद थप गर्न अस्वीकार गरेको छ ।  यता, सर्वोच्च अदालतमा प्रसाईंलाई गैरकानुनी रूपमा…

आगामी तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

आगामी तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

काठमाडौँ : आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभाग विभागले आज देशका पहाडी भू–भागका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी…

  • धनगढी उपमहानगरपालिकाले गर्‍यो ‘पेपरलेस धनगढी’ को सुरुवात

    धनगढी उपमहानगरपालिकाले गर्‍यो ‘पेपरलेस धनगढी’ को सुरुवात

    धनगढी : धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ (कागजबिहीन) सेवाको औपचारिक सुरुवात गरेको छ। सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा एकीकृत डिजिटल प्रणाली सञ्चालनमा ल्याउँदै अब अधिकांश सेवा अनलाइनमार्फत उपलब्ध गराइने जानकारी दिएको हो। सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरका सञ्चार तथा सूचना प्रविधि शाखा...

  • पहिलोपटक सार्वजनिक हुँदै बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना

    पहिलोपटक सार्वजनिक हुँदै बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना

    काठमाडौं : बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताबाट बाहिरिएको करिब दुई वर्षपछि पहिलोपटक सार्वजनिक रूपमा मिडियासामु आउने भएकी छन् । उनी अगस्ट ५ मा भारतको नयाँ दिल्लीमा आयोजना हुने एक भर्चुअल कार्यक्रममा सहभागी हुँदै आफ्ना भविष्यका योजना र बंगलादेश फर्किने सम्भावनाबारे...

  • प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक बस्दै

    प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक बस्दै

    काठमाडौँ : सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक आज अलग अलग बस्दैछन्। अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति र लेखा समितिको बैठक बस्न लागेको हो ।...

  • फोक्सोको क्यान्सरले नेपालमा गम्भीर जोखिम : प्रत्येक वर्ष बाइस हजारलाई क्यान्सर !

    फोक्सोको क्यान्सरले नेपालमा गम्भीर जोखिम : प्रत्येक वर्ष बाइस हजारलाई क्यान्सर !

    काठमाडौँ :  मानिसको श्वाससँग जोडिएको सबैभन्दा महत्वपूर्ण अङ्ग फोक्सोको क्यान्सरले नेपालमा गम्भीर जोखिम निम्त्याइरहेको छ । फोक्सोमा हुने क्यान्सरले नेपालमा मात्र नभएर विश्वभर सार्वजनिक स्वास्थ्यको गम्भीर चुनौती बनेको छ ।  विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धानको तथ्याङ्क अनुसार विश्वभर प्रत्येक वर्ष...

  • आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं आइतबार राति पक्राउ

    आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं आइतबार राति पक्राउ

    काठमाडौं : आन्दोलन घोषणा गरेका दुर्गा प्रसाई पक्राउ परेका छन्। आइतबार राति जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले प्रसाईंविरूद्ध सार्वजनिक शान्तिविरूद्धको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको बताए। प्रसाईंले आइतबार...

  • अब पेट्रोलको मूल्य २०० रुपैयाँ, ग्यासको भाउ यथावत्

    अब पेट्रोलको मूल्य २०० रुपैयाँ, ग्यासको भाउ यथावत्

    काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। आइतबार राति १२ बजेर १ मिनेटदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको हो। निगमले पेट्रोल प्रतिलिटर ३ रूपैयाँ, डिजेल र मट्टितेल ५ रूपैयाँ...