October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

मुख्य समाचार

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ : विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो । सन् १९८२…

बाल्टिनमा राखिएको पानीमा डुबेर एक बालकको मृत्यु

बाल्टिनमा राखिएको पानीमा डुबेर एक बालकको मृत्यु

कैलाली : कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–४, जनकपुरमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिनाका एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार, मृत्यु हुनेमा स्थानीय दीपक सुवेदीका १८ महिनाका छोरा रामु सुवेदी रहेका छन् । गाईवस्तुलाई खुवाउन राखिएको बाल्टिनको पानीमा बालक डुबेको अवस्थामा…

  • एनपीएल २०२६ को मिति सार्वजनिक, कात्तिक ९ देखि मंसिर ५ सम्म हुने

    एनपीएल २०२६ को मिति सार्वजनिक, कात्तिक ९ देखि मंसिर ५ सम्म हुने

    काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बेलुका एनपीएलको तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो जसअनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुने भएको...

  • बरालगाउँ समाजको अध्यक्षमा पुनः चेतराज जोशी

    बरालगाउँ समाजको अध्यक्षमा पुनः चेतराज जोशी

    धनगढी : केदार भागेश्वर बरालगाउँ समाज धनगढीको अध्यक्षमा चेतराज जोशी पुनः सर्वसम्मत चयन भएका छन्। शनिबार धनगढीमा सम्पन्न समाजको दोस्रो साधारणसभाले जोशीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। साधारणसभाले समाजको उपाध्यक्षमा लक्ष्मी जोशी (बढैपुर), सचिवमा पुष्पराज जोशी (उत्तरबेहडी),...

  • शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन, साउन २८ गते नेपाल फर्कने

    शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन, साउन २८ गते नेपाल फर्कने

    काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति परिवर्तन भएको छ । उनी २८ साउनमा स्वदेश फर्किने भएका छन् । कांग्रेस नेता मीन विश्वकर्माले निवर्तमान सभापति देउवा नेपाल फर्कने समय परिवर्तन भएको बताएका हुन् । विश्वकर्माका अनुसार देउवा...

  • सात दलले आज संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्दै

    सात दलले आज संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्दै

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालसहित सात राजनीतिक दलले आज संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने भएका छन् । जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी...

  • देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

    देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । कोशी, मधेश र बागमती प्रदेशलगायत बाँकी हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ...

  •  कञ्चनपुरका पत्रकार खेम भण्डारी जेलमुक्त

     कञ्चनपुरका पत्रकार खेम भण्डारी जेलमुक्त

    कञ्चनपुर : कञ्चनपुरका पत्रकार खेम भण्डारी जेलमुक्त भएका छन् । एक महिनापछि भण्डारी जेलमुक्त भएका हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ कटानबाट पत्रकार भण्डारीलाई गत असार १८ गते प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको थियो । निर्मला पन्त बलात्कारपछि हत्या...