पूर्वनिर्धारित मितिमै कांग्रेसको १५औँ महाधिवेशन, मंगलबारदेखि अधिवेशन प्रक्रिया सुरु
काठमाडौं : नेपाली कांग्रेसको ९ दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठक १५औँ महाधिवेशन पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १६ देखि १९ गतेसम्म गर्ने निष्कर्षसहित सम्पन्न गरेको छ। केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा सभापति गगन थापाले महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।...


