सुदूरपश्चिम प्रदेशमा ९ वर्षमा ४६ सय किमि सडक, १९३ बहुवर्षीय आयोजनामध्ये १२९ अधुरा
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले स्थापनाको नौ वर्षमा सडक, पुल, सिँचाइ, खानेपानी र सहरी पूर्वाधारमा अर्बौं रुपैयाँ खर्च गरे पनि त्यसको ठूलो हिस्सा अझै अधुरै छ। प्रदेश सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगे पनि आयोजना सम्पन्न हुने गति भने कमजोर...


