च्याउ टिप्न गएका कैलालीका ४० वर्षीय चौधरीको बाघको आक्रमणबाट मृत्यु
धनगढी । कैलालीमा च्याउ टिप्न सामुदायिक वनमा गएका एक पुरुषको बाघको आक्रमणबाट मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो। चौधरी सोही वडाको चरीडाँडा निवासी हुन्। प्रहरीका अनुसार...


