October 31, 2026, Saturday
२०८३ कार्तिक १६

मुख्य समाचार

आजदेखि कक्षा १२ को पूरक परीक्षा सुरु

आजदेखि कक्षा १२ को पूरक परीक्षा सुरु

काठमाडौं : कक्षा १२ को मौका (पूरक) परीक्षाको आजदेखि सुरु भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा सरेको थियो । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा आज र भोलि (बुधबार) दुई दिन सञ्चालन गर्न लागिएको हो । पहिलो दिन आज अनिवार्य अंग्रेजी (००४१),…

आजदेखि सार्वजनिक सवारी साधनमा ‘रुट परमिट’ खुला

आजदेखि सार्वजनिक सवारी साधनमा ‘रुट परमिट’ खुला

काठमाडौँ : आजदेखि यात्रुवाहक सार्वजनिक सवारी साधनमा रूट परमिट (अनुमति) खुला गरिएको छ। देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रूट परमिट खुला गरिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रूट परमिट खुला गरिएको जानकारी…

  • एसिया कप २०२५ : भारतसँग पाकिस्तान ६ विकेटले पराजित

    एसिया कप २०२५ : भारतसँग पाकिस्तान ६ विकेटले पराजित

    काठमाडौं : एसिया कप २०२५ को सुपरफोर अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनाएको थियो।  जवाफि ब्याटिङमा उत्रिएको भारतले चार विकेट...

  • छाउपडीविरुद्ध ‘शून्य सहनशीलता’ अभियान

    छाउपडीविरुद्ध ‘शून्य सहनशीलता’ अभियान

    अछाम : १२ भदौ राति महिनावारी बार्न त्रिपाल टाँगेर बसेका अछामको पञ्चदेवल विनायक नगरपालिका–८ बारलाकी ३८ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको ढुंगा लागेर मृत्यु भयो । ३६ वर्षीया रत्नकला भण्डारी गम्भीर घाइते भइन् । अहिले पनि उनी...

  • आज थप मन्त्रिपरिषद् विस्तार हुँदै, शपथग्रहण २ बजे

    आज थप मन्त्रिपरिषद् विस्तार हुँदै, शपथग्रहण २ बजे

    काठमाडौँ : आज थप मन्त्रिपरिषद् विस्तार हुँदै छ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार ५ मन्त्रीको नाम सिफारिस गरेसंगै मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । मन्त्री नियुक्तिका लागि अनिलकुमार सिन्हा, डा. संगीता कौशल मिश्रा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलको...

  • आज पितृपक्ष समापन गरिँदै

    आज पितृपक्ष समापन गरिँदै

    काठमाडौँ : आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न...