October 31, 2026, Saturday
२०८३ कार्तिक १६

मुख्य समाचार

डडेल्धुरा अस्पताल : १९ जनाको दरबन्दी, एक जना मात्रै कार्यरत

डडेल्धुरा अस्पताल : १९ जनाको दरबन्दी, एक जना मात्रै कार्यरत

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमै संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालले चिकित्सक अभाव, बिग्रिएका उपकरण र कमजोर प्रशासनिक समन्वयका कारण आलोचना खेप्दै आएको छ । दरबन्दीअनुसारको जनशक्ति अभावले अस्पतालले प्रभावकारी सेवा दिन सकिरहेको छैन । एकातिर संघीय तहको अस्पतालका रूपमा चिनिएको यो अस्पतालले प्रदेशकै पहाडी सात जिल्लाका हजारौं बिरामीको उपचारको जिम्मेवारी बोकिरहेको छ भने अर्कोतिर बिरामीलाई ‘रेफर’…

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३९ मा

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३९ मा

काठमाडौँ : यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।  प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको…

  • नेतृत्वबाट विश्राम लिएपछि देउवाबारे के भन्छन् डडेलधुराबासी ?

    नेतृत्वबाट विश्राम लिएपछि देउवाबारे के भन्छन् डडेलधुराबासी ?

    डडेल्धुरा : ६२ वर्ष लामो राजनीतिक जीवनको तीन दशक समय राष्ट्रिय राजनीतिमा पकड जमाएका कांग्रेस सभापति शेरबहादुर देउवाले हालै सक्रिय राजनीतिबाट विश्राम लिने सन्देश दिएका छन् । १० वर्ष कांग्रेस सभापति र पाँच पटक मुलुकको प्रधानमन्त्री बन्ने अवसर पाएका ८०...

  • आजको मौसम : कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव

    आजको मौसम : कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव

    काठमाडौँ : हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

  • आजबाट नेपाल सम्बत ११४६ सुरू

    आजबाट नेपाल सम्बत ११४६ सुरू

    काठमाडौँ : आजबाट नेपाल सम्बतको नयाँ पात्रो ११४६ सुरू भएको छ। नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल सम्बतको नयाँ पात्रो ११४६ आजबाट सुरू भएको हो। राष्ट्रिय विभूति शंखधर साःख्वाले विक्रम सम्बत ९३७ (सन् ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्बतको सुरूआत गरेका...

  • सुनको मूल्यमा करिब १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट

    सुनको मूल्यमा करिब १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट

    काठमाडौँ : सुनको मूल्यमा मंगलबार करिब १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको छ। यो वर्षको रेकर्ड तोड्ने गरी मूल्य वृद्धि भइरहेका बेला तिहारको मध्यमा आएर ६ प्रतिशतभन्दा बढीले सुनको भाउ घटेको हो। सोमबार एक ट्रय औंस (करिब ३२ ग्राम) सुनको मूल्य...

  • भाइटीकाको उत्तम साइत बिहीबार ११ः३९ बजे

    भाइटीकाको उत्तम साइत बिहीबार ११ः३९ बजे

    काठमाडौँ : यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको जनाएको हो । ‘बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि...

  • राष्ट्रिय सम्मानसहित विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि

    राष्ट्रिय सम्मानसहित विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि

    भीमदत्त : महाकाली नदीको किनारमा आज विपिन जोशीको दाहसंस्कार गरिएको छ। हमास समूहकाे बन्धकमा रहेकै अवस्थामा मृत्यु भएका कञ्चनपुरका युवक जाेशीकाे मंगलबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएकाे हो । सोमबार साँझ भीमदत्त नगरपालिका–३ स्थित निवासमा जोशीको शव पु-याइएको थियो। आज बिहान...