गजल
सम्बन्ध जोड्ने भन्दा तोड्ने को कमी छैन यहाँ मुख मा राम राम बोकी छाती मा छुरा घोप्ने को कमी छैन यहाँ अरुले तपाईं भनेस नभनोस आफुलाई मपाइ मान्ने को कमी छैन यहाँ अगाडि हुँदा चिल्ला चाप्ला कुरा गरी पछी हुँदा...

आमाबा, जन्मायौ । नाम दियौ । थर दियौ । घर दियौं । सबथोक दियौं । पिर के हो, चिन्ता के हो ? थाहा भएन । के इज्जत र के सम्मान वास्ता थिएन । म को हुँ ? कस्तो हुनुपर्छ ? अतोपतो भएन । जिन्दगी बहार थियो । संसार निस्वार्थ र प्रफुल्ल लाग्थ्यो सानैछँदा । तर…
काठमाडौं, भदौ २ (ई-रैवार) राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । परविारिक स्रोतका अनुसार राष्ट्रकवि घिमिरेको उनकै निवासमा निधन भएको हो । राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उनका छोरा राजीब घिमिरे जानकारी दिए । घिमिरे १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका थिए । घिमिरे सरकारले राष्ट्र कविको…
विश्व नोवेल कोरोनाभाईरस(कोभिड–१९) को महामारीसंग जुँझिरहेको छ । यो महामारी बाट मानवजातीलाई बचाउन विश्वभरका तमाम स्वास्थ्यकर्मी तथा चिकित्सकहरु जुझिँरहेका छन् । यो महामारीलाई दोस्रो विश्वयूद्धपछिको ठुलो संकटका रुपमा अथ्र्याईएको छ । अर्कोअर्थ ‘तेस्रो विश्वयुद्ध’ भनेर यसलाई टीप्पणी पनि भईरहेको छ । जसको लडाईमा सैन्य बल प्रयोग नभई चिकित्सक र स्वास्थ्यकर्मी लडिरहेका छन् नेपाली परिवेशमा भने…