सुदूरपश्चिमका ‘कर्णधार’मा कोरोना
सुदूरपश्चिमका यिनै कर्णधारहरु कोरोनाभाईरस कोभिड-१९ को संक्रमणको चपेटामा परेका छन् । शनिवारसम्मको संक्रमितहरुको तथ्याङ्कअनुसार करिब ७६ प्रतिशत युवा उमेर समुहका व्यक्तीहरुमा संक्रमण पुष्टि भएको छ । धनगढी– ‘राष्ट्रिय युवा नीति–२०६६’ले १६ देखि ४० बर्षसम्मको उमेर समुहलाई ‘युवा’ भनि परिभाषित गरेको...






