December 13, 2025, Saturday
२०८२ मंसिर २७

अपराध

लागुऔषधसहित कैलाली र कञ्चनपुरबाट ११ जना युवक पक्राउ

लागुऔषधसहित कैलाली र कञ्चनपुरबाट ११ जना युवक पक्राउ

धनगढी । लागुऔषधसहित ११ जना युवक पक्राउ परेका छन् । प्रहरीले दिएको जानकारी अनुसार कैलाली र कञ्चनपुरबाट शनिबार लागुऔषधसहित ११ जना युवक पक्राउ परेका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार शनिबार साँझ धनगढी उपमहानगरपालिका-३ ब्यारेल नजिकबाट वडा नम्बर ८ बस्ने ३५ वर्षका राम विशाल राना र २८ वर्षका हरि राना २ ग्राम ६९०…

अछाममा दुई किशोरीको मृत्यु प्रकरण : शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलासा

अछाममा दुई किशोरीको मृत्यु प्रकरण : शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलासा

अछाम । अछामको ढकारी गाउँपालिका- ८ मा मृत फेला परेकी दुई किशोरीले शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको छ । अछाम प्रहरीले सार्वजनिक गरेको अनुसन्धान विवरणमा दुई किशोरीको हत्या गरिनुको मुख्य दुईवटा कारण खुलाएको हो । जसमा मायाको चिनो चुन्नी माग्दा नदिएको, शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको उल्लेख छ । ढकारी…

  • कञ्चनपुरबाट पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ

    कञ्चनपुरबाट पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ

    कञ्चनपुर । कञ्चनपुरमा पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले गएराति भीमदत्त नगरपालिका–६, ऐठपुरनजिक पूर्व–पश्चिम राजमार्गबाट चार भारतीय नागरिकलाई पक्राउ गरेको हो । भारतीय यूके ०६ एआर ०८४६ नम्बरको कारलाई प्रहरीको टोलीले जाँच गर्दा पेस्तोल फेला...

  • कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाए, उपचारका लागि धनगढी ल्याइयो

    कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाए, उपचारका लागि धनगढी ल्याइयो

    धनगढी । कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाएका छन् । बुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली चलाएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीका अनुसार बुधबार बेलुका साढे ८ बजेको समयमा...

  • रवि लामिछाने भैरहवामा, अदालतमा बुधबार उपस्थित हुने

    रवि लामिछाने भैरहवामा, अदालतमा बुधबार उपस्थित हुने

    बुटवल । रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने बुधबार भैरहवा पुगेका छन् । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएपछि रास्वपा सभापति लामिछाने मंगलबार भैरहवा पुगेका हुन। उनीविरुद्ध सुप्रिम ऋण तथा...

  • जिल्ला अदालत रूपन्देहीमा रवि र छविसहित ४२ जनाविरुद्ध मुद्दा दर्ता

    जिल्ला अदालत रूपन्देहीमा रवि र छविसहित ४२ जनाविरुद्ध मुद्दा दर्ता

    बुटवल । पूर्वगृहमन्त्री रवि लामिछानेसहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी लामिछाने र छविलाल जोशीसहित पुरक अभियोगका १४ र सुरु मुद्दाका २८ सहित ४२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो । रवि,...

  • लागू औषधसहित कैलालीमा पाँच युवक पक्राउ

    लागू औषधसहित कैलालीमा पाँच युवक पक्राउ

    धनगढी । कैलालीमा लागुऔषधसहित कैलालीमा पाँच युवक पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारी अनुसार कैलालीको विभिन्न स्थानबाट लागुऔषधसहित पाँच युवक पक्राउ परेका हुन् । शनिबार बेलुकी टीकापुर नगरपालिका-२ विजयनगरबाट लागुऔषध सेवन गरिरहेको अवस्थामा टीकापुर-१ बस्ने २५ वर्षीय...

  • लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

    लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

    धनगढी। नेपाल प्रहरीले लागूऔषधसहित विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान शाखाले दिएको जानकारी अनुसार देशभरका बिभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगरसहित १० जनालाई पक्राउ गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–४ संचयकोष कार्यालय नजिकबाट...