July 27, 2026, Monday
२०८३ श्रावण ११

अपराध

धारिलो हतियार प्रयोग गरी हत्या, हत्यारा फरार

धारिलो हतियार प्रयोग गरी हत्या, हत्यारा फरार

  दार्चुला, १२ भदौ  (ई-रैवार) दार्चुलाको शैल्यशिखर नगरपालिका–२ देथलामा एक पुरुषको हत्या भएको छ । देथलाका शेरबहादुर चन्दको धारिलो हसिया प्रयोग गरि हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपि पदमबहादुर बिष्टले चन्दको धारिलो हतियार प्रहार गरी हत्या गरिएको जानकारी दिएका छन् । चन्दको विहीवार दिउँसो ३ बजेतिर गाउँकै गंगादत्त भट्टले धारिलो हतियार प्रहार…

अवैध बन्दुकको छर्रा लागेर बालिका घाईते

अवैध बन्दुकको छर्रा लागेर बालिका घाईते

डोटी साउन २६(ई–रैवार) बादर धपाउन पड्काईएको अवैध बन्दुकको छर्रा लागेर एक बालिका घाईते भएकी छन् । केआईसिँह गाउँपालिका–३ दल्लकी १४ वर्षीय जानकी ऐर घाइते भएकी हुन् । आईतबार बारीमा बादरहरु आएपछि धपाउन स्थानीय ४३ वर्षीय शेरबहादुर ऐरले भरुवा बन्दुक पड्काएका थिए । सोहीक्रममा बारीमै घाँस काटिरहेकी जानकीलाई छर्रा लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ…

  • बहुविवाहको सातवर्षपछि पक्राउ

    बहुविवाहको सातवर्षपछि पक्राउ

    गोरखा साउन २३(ई-रैवार) बहुबिवाह गरेको सातवर्षपछि एकपुरुष पक्राउ परेका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिका २ का ५० वर्षिय तुलबहादुर तामाङ पक्राउ परेका हुन् । बहुविवाहर मुद्धामा गोरखा जिल्ला अदालतले उनलाई सातबर्षअघि सजाय तोकेको थियो । त्यसपछि उनी फरार सूचीमा...

  • लागुपदार्थ सेवन गर्दैगर्दा विद्यालय परिसरबाट युवतीसहित छजना पक्राउ

    लागुपदार्थ सेवन गर्दैगर्दा विद्यालय परिसरबाट युवतीसहित छजना पक्राउ

    कञ्चनपुर साउन २३(ई-रैवार) कञ्चनपुरको एक विद्यालय परिसरबाट प्रहरीले युवतीसहित छजना पक्राउ गरेको छ । उनीहरुसंग लागुपदार्थ ब्राउन सुगरसमेत फेला परेको प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका-१२ मा रहेको पूर्णा माध्यामिक विद्यालयको परिसरबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भीमदत्त...

  • लकडाउनमा शुक्लाफाँटाः चोरीतस्करीको अखाडा

    लकडाउनमा शुक्लाफाँटाः चोरीतस्करीको अखाडा

    घाँस दाउरा, काठ तस्करी, वन्यजन्तुको चोरी सिकारी लगायत अनाधिकृत गतिविधि तीव्र रुपमा भएको यस अवधिको तथ्याङ्कले देखाएको छ । -राजेन्द्र भट्ट फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार गरिएको रिपोर्ट महेन्द्रनगर– विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाईरस(कोभिड–१९)को प्रभावमा नेपालमा चैत...

  • आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ

    आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ

    कञ्चनपुर, साउन ९ (ई-रैवार) कञ्चनपुरको दक्षिणी क्षेत्र अन्तर्गत बेलौरी नगरपालिका ५ का एक पुरुषलाई  आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा नियन्त्रणमा लिइएको छ । विहीबार राति आफ्नै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय बुबालाई प्रहरीले नियन्त्रणमा लिएको...

  • मण्डपबाट बेहुलासहित ५ पक्राउ

    मण्डपबाट बेहुलासहित ५ पक्राउ

    पोखरा, असार २५ (ई-रैवार) धुमधामले बालविवाह हुँदैछ भनेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा ‘गोप्य सूचना’ आयो। दमौलीबाट तत्काल प्रहरी टोली सूचना आएको ठाउँतर्फ गयो। नभन्दै गोप्य सूचनामा भनिएझैं विवाह चलिरहेको थियो। तनहुँको सदरमुकाम समेत रहेको ब्यास ११ दमौलीमा विवाह चलिरहेको...

  • कैलालीमा ठगी गर्ने गिरोह सक्रिय

    कैलालीमा ठगी गर्ने गिरोह सक्रिय

    कैलाली, असार २३ (ई-रैवार) कैलालीमा सर्वसाधारणलाई झुक्याउँदै ठगी गर्ने गिरोह सक्रिय भएको छ । कैलालीमा गलत तरिकाले जिल्लाका विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जाल इमो, भाईवरको माध्यमवाट चिठ्ठा परेको बाहाना देखाएर ठगी गर्ने गिरोह सक्रिय भएको हो । गिरोह सक्रिय भएपछि जिल्ला...

  • बाघको छाला सहित तीन जना पक्राउ

    बाघको छाला सहित तीन जना पक्राउ

    बाजुरा असार ९(ई-रैवार) बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट बाघको छाला सहित पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय बाजुराले मंगलबार सार्वजनिक गरेको छ । सोही नगरपालिका–६ पन्धारा बस्ने स्थानीय लाल बहादुर बुढाको घरमा लुकाइ राखेको अवस्थामा बाघको छाला भालुुको पित्त,घोरल रतुवा,...