लागुऔषधसहित धनगढीमा दुई जना युवक पक्राउ
धनगढी : कैलाली प्रहरीले धनगढीबाट लागुऔषधसहित कञ्चनपुरका दुई जना युवकलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको टोलीले मंगलबार राति १ बजे कृष्णपुर नगरपालिका-२ का २७ वर्षीय दीपक विक र २१ वर्षीय राजेन्द्र कामीलाई पक्राउ गरेको हो ।...






