June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

विविध

अछामका  डेढसय छाउगोठ भत्काईयो

अछामका  डेढसय छाउगोठ भत्काईयो

अछाम पुुस १७(ई-रैवार) अछामका विभिन्न स्थान रहेका १ सय ५२ वटा छाउगोठ भत्काइएका छन्। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी, जनप्रतिनिधि, समाजसेवी तथा आमा समुहको संयुक्त टोलीले ती छाउगोठ भत्काएका हुन। जिल्लाको तुर्माखाद गाउँपालिका– ६ ढाडेमा १० वटा, वडा नम्बर ७ तोसीमा कमलबजार नगरपालिका– ३ बयालामा ९, पञ्चदेवल विनायक नगरपालिका– ९ बल्तडा र तितडा टोलमा २६,…

शिक्षकले जाडो भयो भन्दै संवेदनशिल अंग छुन खोजेपछि…..

शिक्षकले जाडो भयो भन्दै संवेदनशिल अंग छुन खोजेपछि…..

रोल्पा मंसिर २९(ई-रैवार) शैक्षिक भ्रमणमा गएको समयमा शिक्षकहरुले विद्यार्थीमाथि अभद्र व्यवहार गर्दै लैङ्गीक हिंसा गरेको गुनासो आएको छ। केहि समय अगाडि कक्षा १० का विद्यार्थी लिएर दार्जिलिङसम्म भ्रमण गएको रामेश्वरी माध्यमिक विद्यालय घोडागाउँका शिक्षकले मदिरा सेवन गरि विद्यार्थीमाथि अभद्र व्यवहार गरेका थिए। शिक्षकहरुले दिउँसै मदिरा खाएर असजिलो व्यवहार गरेको भन्दै विद्यार्थीले भ्रमणबाट फर्केपछि गुनासो गरेका…

  • सारीमा चम्किएकी बर्षा

    सारीमा चम्किएकी बर्षा

    नायिका वर्षा राउत बिहेपछि केही कार्यक्रममा उपस्थित हुँदा बोल्ड देखिएकी थिइन् । कतिपयले वर्षालाई बिहेपछि पनि बोल्ड देखिन खोजेको भन्दै टिप्पणी पनि गरे । वर्षाले भने आफूलाई खुलेको पहिरनमा प्रस्तुत गरिरहेकी थिइन् । तर, पछिल्ला केही कार्यक्रममा भने वर्षालाई सारीमा...

  • छाउगोठमा राखेको आरोपमा जेठाजु पक्राउ

    छाउगोठमा राखेको आरोपमा जेठाजु पक्राउ

    अछाम, मंसिर १९(ई-रैैवार) आइतबार राति अछाममा छाउगोठमा ज्यान गुमाएकी पार्वती रावतका जेठाजु छत्र राउतलाई प्रहरीले पक्राउ गरेको छ। मुलुकी अपराध संहिताविपरीत छाउपडी गोठमा बस्न बाध्य पारेको आरोपमा राउत पक्राउ परेका हुन्। पार्वतीका पति भारतमा रहेका र घरमा सासु–ससुरासमेत नहुँदा अभिभावकको...

  • प्रहरी हिरासतमा शंखास्पद मृत्यू

    प्रहरी हिरासतमा शंखास्पद मृत्यू

    डोटी मंसिर ८(ई-रैवार) प्रहरी चौकीको थुनामा रहेका एकजनाको शंखास्पद मृत्यू भएको छ । जोरायल गाउँपालिका–१ मा रहेको गैरा प्रहरी चौकीमा सोही गाउँपालिका–४ का २१ वर्षिय गणेश पालीको मृत्यू भएको हो । घटना आईतबार दिउँसोको हो । घटनाका विषयमा प्रहरी र...

  • डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाकंन शुरु

    डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाकंन शुरु

    डोटी मंसिर ६(ई-रैवार) डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाकंन शुरु भएको छ । विहिबारबाट दिपायलमा सो चलचित्रको छायाकंन शुरु भएको हो । सिएस फिल्मस् प्राली धनगढीको व्यानरमा निर्माण भईरहेको यो चलचित्रको निर्माता एवम् अभिनेता विनोद बोहरा ‘बोगटानी किङ्ग’ छन् । निर्देशकमा...

  • रवि लामिछाने पाँच लाख धरौटीमा रिहा

    रवि लामिछाने पाँच लाख धरौटीमा रिहा

    चितवन भदौ ९(ई-रैवार): शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरीले नियन्त्रणमा लिएका टिभि कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। तीन जना विरुद्ध परेको आत्महत्या दुरुत्साहन मुद्दामा सोमबार भएको थुनछेक बहसपछि एक नम्बर...

  • धनगढीमा लागुऔषध सहित दुई जना पक्राउ

    धनगढीमा लागुऔषध सहित दुई जना पक्राउ

    धनगढी भदौ १ (ई-रैवार): धनगढीमा लागुऔषध सहित दुई जना पक्राउ पक्राउ परेका छन्। अछाम मंगलसैन नगरपालिका वडा नम्वर ५ घर भई हाल धनगढी १ बस्ने बर्ष २२ का गणेश खत्री र धनगढी– बस्ने बर्ष २० का लोकेन्द्र बोहरालाई प्रहरीले पक्राउ...

  • युवतीमाथि सामुहिक बलात्कार, दुईजना पक्राउ

    युवतीमाथि सामुहिक बलात्कार, दुईजना पक्राउ

    कञ्चनपुर, भदौ १ (ई-रैवार): कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीकी १७ वर्षिय युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। शुक्लाफाँटा नगरपालिका–११ का १९ बर्षिय धिरेन्द्र थापा र सोही ठाउँकै भुपेश ऐरलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो। उनीहरुलाई...