March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

अन्तर्राष्ट्रिय

चीन-भारत तनाव : एलएसीमा दुवै देशका सेनाद्वारा फायरिङ, फेरि भिडन्त हुने खतरा

चीन-भारत तनाव : एलएसीमा दुवै देशका सेनाद्वारा फायरिङ, फेरि भिडन्त हुने खतरा

काठमाडौं, भदौ २३ (ई-रैवार) चीन र भारतको विवादित सीमा क्षेत्र पूर्वी लद्दाखमा फेरि तनाव बढेको छ । सोमबार सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच दोहोरो फायरिङ भएपछि फेरि भिडन्तको खतरा बढेको छ । सञ्चार माध्यमहरूका अनुसार दुवै देशका सैनिकले एक–अर्कालाई पहिले फायरिङ गरेको आरोप लगाएका छन् । एलएसी ९सीमा रेखा०मा तैनाथ भारतीय सैनिकले गैरकानूनी तरिकाले वास्तविक…

भारतमा एकै दिन ९० हजार ८ सय २ संक्रमित थपिए, कोरोना संक्रमितको संख्या ४२ लाख ४ हजार ६ सय १३ पुग्यो

भारतमा एकै दिन ९० हजार ८ सय २ संक्रमित थपिए, कोरोना संक्रमितको संख्या ४२ लाख ४ हजार ६ सय १३ पुग्यो

काठमाडौं, भदौ २३ (ई-रैवार) कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा दोस्रो स्थानमा पुगेको भारतमा कोरोना संक्रमण बढ्ने क्रम रोकिएको छैन । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ८ सय २ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख ४ हजार ६ सय १३ पुगेको छ । पछिल्लो २४ घण्टामा…

  • आयरल्याण्डविरूद्ध नर्वेको शानदार जित, हल्याण्डले गरे २ गोल

    आयरल्याण्डविरूद्ध नर्वेको शानदार जित, हल्याण्डले गरे २ गोल

    काठमाडौं, भदौ २३ (ई-रैवार) नर्वेले नेसन्स लिग फुटबलमा नर्दन आयरल्याण्डविरूद्ध शानदार जित निकालेको छ । सोमबार राति वाइन्डर पार्कमा भएको खेलमा नर्वेले नर्दन आयरल्याण्डलाई ५–१ गोल अन्तरले हराएको हो । नर्वेको जितमा इर्लिङ हाल्याण्डले दुई गोल गरे । उनले थप...

  • अष्ट्रेलियाविरुद्ध इंग्ल्याण्डले जित्यो टी–२० सिरिज

    अष्ट्रेलियाविरुद्ध इंग्ल्याण्डले जित्यो टी–२० सिरिज

    काठमाडौं, भदौ २२ (ई-रैवार) इंग्ल्याण्डले अन्तिम खेलअघि नै अष्ट्रेलियाविरुद्धको तीन खेलको टी–२० सिरिज जितेको छ । आइतबार राति भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेपछि इंग्ल्यान्डले एक खेल अगाबै सिरिज आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा २ रनको...

  • भारतमा एकै दिन ९० हजार ६ सय ३२ कोरोना संक्रमित थपिए

    भारतमा एकै दिन ९० हजार ६ सय ३२ कोरोना संक्रमित थपिए

    काठमाडौं, भदौ २२ (ई-रैवार) भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिने क्रम जारी रहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६ सय ३२ जनामा कोरोना संक्रमित थपिएका छन् । योसंगै भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १३...

  • यूईएफए नेसन्स लिग : डेनमार्कविरुद्ध बेल्जियमको जित

    यूईएफए नेसन्स लिग : डेनमार्कविरुद्ध बेल्जियमको जित

      काठमाडौं, भदौ २१ (ई-रैवार) बेल्जियमले यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा बेल्जियमले डेनमार्कलाई २–० गोल अन्तरले हराएको हो । डेनमार्कको घरेलु मैदानमा भएको खेलमा बेल्जियमलाई जित दिलाउन जेसन डेनायर...