September 2, 2026, Wednesday
२०८३ भाद्र १७

पत्रपत्रिका

धनगढीमा सुविधासम्पन्न सिनेमा हल

धनगढीमा सुविधासम्पन्न सिनेमा हल

धनगढी साउन ७(ई–रैवार): धनगढीमा सुविधासम्पन्न सिनेमा हल सञ्चालनमा आएको छ। २० करोड रुपैयाँ लगानीमा मोफसलमा बनेको यो पहिलो हल भएको दाबी लगानीकर्ताले गरेका छन्। एक वर्षदेखि निर्माणका क्रममा रहेको एसटीएस सिनेमा हल नयाँ प्रविधि र एसी सेवासहित सञ्चालनमा ल्याइएको हो। वातावरण अनुकूलित हलमा थ्रीडी प्रविधिबाट सिनेमा देखाइने एसटीएस सिनेमाका प्रबन्ध निर्देशक राजकुमार श्रेष्ठले बताए। सिनेमा…