September 4, 2026, Friday
२०८३ भाद्र १९

पत्रपत्रिका

बदलिँदो तीज : अनलाइनमा व्यापार, हलमा भोज

बदलिँदो तीज : अनलाइनमा व्यापार, हलमा भोज

कैलाली : तीज पर्व नजिकिँदा धनगढीसहित सुदूरपश्चिमका बजार रंगीचंगी र भीडभाडले भरिभराउ हुन्थे । सुनचाँदी पसलदेखि साडी–सुट, कस्मेटिकदेखि बुटिकसम्म ग्राहकको चहलपहलले बजार चलायमान देखिन्थ्यो । तर, यस वर्ष तीज आउन एक दिन मात्र बाँकी हुँदा पनि बजार सुनसान छ । तीजको मौसममा खानसमेत भ्याइनभ्याइ हुने व्यापारीहरू फुर्सदिला छन् । बिहानदेखि साँझसम्म ग्राहकको पर्खाइमा बस्छन् तर अपेक्षित…

उत्तराखण्ड बाढी : नेपालीलाई ज्याला न राहत

उत्तराखण्ड बाढी : नेपालीलाई ज्याला न राहत

कञ्चनपुर : कैलाली टीकापुरका प्रकाश बुढा भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रमा पर्ने धरालीमा मजदुरी गरिरहेका थिए । धराली बजारमा होटेल निर्माणको काम भइरहेको थियो । त्यसैमा प्रकाश र उनका भाइ रमेशसहित ९ जना काम गर्थे । काम गरेको केही दिनको ज्याला लिन बाँकी नै थियो ।  तीन साताअघि अचानकको आरिघोप्टे वर्षापछि खीरगंगा नदीमा आएको बाढीले धराली बजार तहसनहस…

  • सत्तारूढ मुख्य दुई दल कांग्रेस-एमाले सत्तामा साझा, मुद्दामा टाढा

    सत्तारूढ मुख्य दुई दल कांग्रेस-एमाले सत्तामा साझा, मुद्दामा टाढा

    काठमाडौँ : सत्तारूढ मुख्य दुई दल कांग्रेस र एमालेबीचमै नीतिगत तथा कानुन निर्माणसम्बन्धी मुद्दामा असमझदारी बढ्दै गएको छ । गठबन्धन निर्माणको मुख्य आधार–एजेन्डाका रूपमा प्रस्तुत गरिएको संविधान संशोधनको विषयमै दुई दलका फरक अडान र प्राथमिकता सतहमै देखिन थालेका छन् । संविधान संशोधनका...

  • फेरि भयावह बन्न थाल्यो पशुमा लम्पी स्किन संक्रमण

    फेरि भयावह बन्न थाल्यो पशुमा लम्पी स्किन संक्रमण

    काठमाडौँ : करिब साढे दुई वर्षअघि महामारीको रूप लिएको लम्पी स्किन रोग अहिले फेरि तीव्र बनेको छ । साउन २६ सम्मको पशु सेवा विभागको विवरणअनुसार लम्पी रोग ३३ जिल्लामा फैलिइसकेको छ । ३१ हजार ३ सय ६४ पशु रोगबाट प्रभावित भएकामा १...

  • दुर्गमको सेवामा पूर्व प्रशासक आत्माराम पाण्डे

    दुर्गमको सेवामा पूर्व प्रशासक आत्माराम पाण्डे

    धनगढी : धनी होस् या गरिब, ओहोदा ठुलो होस् वा सानो। कतिपयले आफूलाई दुरदराजका बासिन्दासँगको सम्बन्धलाई जीवन्त बनाइराख्न चाहिरहेका हुन्छन्। सकेको योगदान गर्ने चाहना र प्रयास गरिरहेका हुन्छन् । त्यसैमा उनीहरूले आनन्दानुभूति महसुस गरिरहेका हुन्छन् । स्वयंसेवीका रूपमा दुर्गमका लागि केही न...

  • डोली बोकेर पन्ध्रौँ पटक बडिमालिका पुगेका पुजारी

    डोली बोकेर पन्ध्रौँ पटक बडिमालिका पुगेका पुजारी

    जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिका-९ श्रीढुस्का गाउँका विष्णुप्रसाद रेग्मी निरन्तर पन्ध्रौँ पटक डोली बोकेर बडिमालिका पुगे। ६० वर्षका रेग्मी अहिलेसम्म नियमित बडिमालिका जाने एकमात्र पुजारी हुन्। पहिले पुजारी आलोपालो गर्थे।  हरेक वर्ष पुजारी खोज्नुपर्ने समस्या थियो। जब उनले जुम्लाको सरकारी...

  • उत्तराखण्ड बाढीपहिरो : २१ नेपालीको अवस्था अझै अज्ञात

    उत्तराखण्ड बाढीपहिरो : २१ नेपालीको अवस्था अझै अज्ञात

    कञ्चनपुर : भारत उत्तराखण्डको काशीपुर र पौडीगढवाल जिल्लामा क्लाउड ब्रस्ट (आरी घोप्टे) वर्षा पनि आएको बाढी तथा पहिरोमा परी २६ जना नेपाली बेपत्ता भएका छन् । काशीपुर जिल्लाको धरालीमा बाढीमा परेर २१ जना बेपत्ता भएका छन् भने पौडीगढवालका बंकुरामा पहिरोमा परी...

  • कैलाली कारागारमा कैदीबन्दी पुनःस्थापना गर्न कठिन

    कैलाली कारागारमा कैदीबन्दी पुनःस्थापना गर्न कठिन

    धनगढी : कैलाली कारागारमा भएको हिंसात्मक घटनामा घाइते भएर अस्पतालमा उपचारपछि डिस्जार्च गरिएका कैदीबन्दीलाई कारागार प्रशासनले फर्काउन सकेको छैन । सेती प्रादेशिक अस्पतालले अहिलेसम्म ३६ जनालाई डिस्चार्ज गरिसकेको छ । उनीहरूमध्ये तीन जनालाई बुधबार कञ्चनपुर कारागार सरुवा गरिएको छ । अरू सबै प्रादेशिक...