April 18, 2026, Saturday
२०८३ बैशाख ५

पत्रपत्रिका

स्थानीय तह निर्वाचन : सुदूरपश्चिमका अधिकांश पालिकामा सत्ता गठबन्धनको तालमेल मिलेन

स्थानीय तह निर्वाचन : सुदूरपश्चिमका अधिकांश पालिकामा सत्ता गठबन्धनको तालमेल मिलेन

धनगढी : सत्ताधारी दलका नेताहरुले व्यक्तिगत राजनीतिक नाफा घाटा हेरेका कारण गठबन्धनका सूत्रधार प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेस सुदूरपश्चिममा नै सत्ता गठबन्धनका दलहरुबीच चुनावी तालमेल हुन सकेन । सबै दलहरुले आफ्नो शक्ति बढी भएको आंकलन गर्नु, प्रदेस र संसदीय निर्वाचनमा आ-आफ्नो चुनावी क्षेत्रलाई बचाउने प्रयासले पनि गठबन्धन भत्किएको हो । प्रदेस राजधानी रहेको प्रदेशको सबैभन्दा बढी स्थानीय…

अभिनेता पल शाह प्रकरण : नाबालिगका बाबुले पनि बयान फेरे

अभिनेता पल शाह प्रकरण : नाबालिगका बाबुले पनि बयान फेरे

तनहुँ : अभिनेता पल शाह प्रकरणमा पीडित नाबालिगका बाबुले पनि बयान फेरेका छन् । तनहुँ जिल्ला अदालतमा मंगलबार भएको बकपत्रमा पीडितका बाबुले ‘छोरीले भनेअनुसार नै हो मलाई अरु केही थाहा भएन’ भन्दै बयान फेरेको जिल्ला अदालत तनहुँका श्रेस्तेदार मिनबहादुर कुंवरले बताएका हुन । ‘उनले यसअघि सरकारी वकिलसमक्ष दिएको बयानभन्दा अदालतमा फरक बयान दिएका छन्’, श्रेस्तेदार कुंवरले भने,…

  • घाटामा आयल निगम : इन्धन खरिद गर्न ऋण खोज्दै

    घाटामा आयल निगम : इन्धन खरिद गर्न ऋण खोज्दै

    काठमाडौैँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खरिद गरेको रकम भुक्तानी गर्न सरकारसँग दुई अर्ब रुपियाँ ऋण मागेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै निगमको घाटामा चुलिँदै गएको छ । आगामी दिनमा तेल खरिद गर्न रकम अभाव भएपछि निगमले सरकारसँग ऋण मागेको हो । ...

  • लोकतान्त्रिक भर्सेस दक्षिणपन्थी गठबन्धन

    लोकतान्त्रिक भर्सेस दक्षिणपन्थी गठबन्धन

    डा. सुरेश आचार्य- निर्वाचनको सकस सबै राजनीतिक दलमा सुरु भएको छ । निर्वाचन आफैँमा लोकतान्त्रिक अभ्यास हुँदै हो तर सबै राजनीतिक दल केवल जित्ने र जसरी पनि जित्ने उद्देश्यका साथ लागेका छन् । योभन्दा बढी यतिबेला सत्तारूढ गठबन्धनलाई नेकपा (एमाले)...

  • सीमा समस्यामा राजनीतिक दाउपेच

    सीमा समस्यामा राजनीतिक दाउपेच

    अरूण बम काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग दुई देशबीचको सीमा समस्याको मुद्दा उठाए। सीमा समस्याको विषयमा दुई देशबीचमा बढिरहेको तिक्तता र संवादहीनतालाई चिर्दै देउवाले यो विषय उठान गरेका थिए। दुई समकक्षीबीच भएको संवादलाई...

  • नेपालीको नयाँ नक्सापछि सीमा मामिलामा ‘आइसब्रेक’

    नेपालीको नयाँ नक्सापछि सीमा मामिलामा ‘आइसब्रेक’

    काठमाडौँ : भारतले साढे दुई वर्षअघि लिपुलेकसम्मको नेपाली भूमि आफ्नोपट्टि पारेर नयाँ नक्सा जारी गरेपछि अघि बढ्न नसकेको सीमा मामिलाले पहिलोपटक उच्च राजनीतिक तहमा प्रवेश पाएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी नरेन्द्र मोदीसँग यो विषय उठाएका हुन् । यस विषयमा...

  • नेपालमा वाम गठबन्धन बनाउन चीनको ‘ट्र्याक टु’ संवाद

    नेपालमा वाम गठबन्धन बनाउन चीनको ‘ट्र्याक टु’ संवाद

    काठमाडौँ : नेपालमा चुनाव नजिकिँदै गर्दा वामपन्थी गठबन्धनका लागि चीनले ‘ट्र्याक टु’ संवाद अघि बढाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले एमाले र माओवादी केन्द्रका नेताहरूसँग अनौपचारिक तहमा भेटवार्ता र सन्देश आदानप्रदानलाई सघन बनाएको छ । नेपाली नेताहरूको चीन भ्रमण पनि...

  • स्थानीय तह निर्वाचन : एकतिहाइ मतदानस्थल ‘अति संवेदनशील’

    स्थानीय तह निर्वाचन : एकतिहाइ मतदानस्थल ‘अति संवेदनशील’

    काठमाडौँ : सरकारले एकतिहाइ मतदानस्थललाई सुरक्षा जोखिमका दृष्टिकोणले अति संवेदनशील सूचीमा राखेको छ । २०७९ वैशाख ३० मा देशभर एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनमा २ हजार ९ सय ४५ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको हो । वैशाख ३० मा हुने...